अर्थको संशोधित अनुमान : चालु बजेट १६ खर्ब ८८ अर्बमात्र खर्च हुन्छ
२०८२ माघ २७ गते १४:०९ अगाडि
सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।