शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com

विजनेश-फिचर

२० अर्ब पूँजीको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको तयारी, सीईओका लागि दौडधुप शुरु

३ साउन, काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक धेरै पूँजी भएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको तयारीमा रहेको छ । २० अर्ब रुपैयाँ चुक्ता पूँजी तोकिएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनका लागि सञ्चालक समितिले गृहकार्य तीव्र बनाएको छ । जेठ पहिलो साता नेपाल राष्ट्र बैंकबाट सञ्चालनका लागि सैद्धान्तिक सहमति पाइसकेको यस बैंकले सञ्चालनका लागि आवश्यक पर्ने पूँजी, कर्मचारी नियुक्ति...

काठमाडौंमा पनि लाग्यो एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

३ साउन, काठमाडौं । काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो...

काठमाडौंको फोहोरबाट बिजुलीः हात्ती आयो फुस्सा !

२ साउन, काठमाडौं । आजभन्दा दुई वर्ष पहिले फोहोरबाट बिजुली निस्कने विषयले राम्रै चर्चा पाएको थियो । शुरु–शुरुमा धेरैले फोहोरबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरालाई विश्वासै गर्न सकेनन् । फोहोरबाट बिजुली निस्कन्छ भनेर सञ्चारमाध्यममा चर्चा शुरु हुँदै गर्दा धेरैले त्यसलाई ‘हावा समाचार’ को सज्ञा दिएका थिए । तर, त्यो यथार्थमा थियो, हावा होइन ।...

अग्रिम आयकरले तरकारी, फलफूल र माछामासु महंगियो

२ साउन, काठमाडौं । सरकारले  नयाँ आर्थिक वर्षबाट भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिन थालेपछि भारतसहित तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र माछामासु महंगिन  थालेको छ । केही दिनभित्रै आयात हुने कृषिवस्तुको  बजार मूल्य उच्च हुने दावी ब्यापारीहरुले गरेका छन् । साउन १ पछि भन्सार छुटेका धेरै कृषि वस्तु बजारसम्म आइसकेको छैनन् । ती...

इन्टरनेटमा कालोबजारी ! सरकार भन्छ- मूल्य बढाउनेलाई कारवाही गरिन्छ

२ साउन, काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै तत्काल उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने जनाएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत शुल्क लगाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी मूल्य बढाएपछि उपभोक्ताले सरकारको विरोध गरिरहेका छन् । तर, सरकारले भने...

प्रधानमन्त्री कार्यालयको पत्र रद्दीको टोकरीमा फाल्दै भारत उड्यो कृषिको जम्बो टोली

२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मंगलबारबाट विदा भइसक्यो । तर, बजेट सक्न राज्य कोषको दोहन भने जारी नै छ । गतवर्षको स्वीकृत कार्यक्रमको नाममा भ्रमणमा बजेट दुरुपयोग गर्न आर्थिक वर्ष सकिएपछि कृषि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र त्यस अन्तरगतका परियोजना अझै पनि सक्रिय छन् । बजेट सक्ने प्रयोजनका लागि अवलोकन...

साउनबाट कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

१ साउन, काठमाडौं । मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् । संघ, प्रदेश र स्थानीय...

बजेट खर्चमा चुक्यो दुई तिहाईको सरकार

१ साउन,काठमाडौं । सम्बन्धित क्षेत्रमा विनियोजन गरिएको बजेट खर्च गर्न नसक्ने परिपाटी पुरानै हो । बजेट खर्च गर्न नसक्ने पुरानो परिपाटी आर्थिक वर्ष ०७४/७५ मा पनि दोहोरिएको छ । दुई तिहाई बहुमतप्राप्त सरकारले चार महिनाको अवधिमा कुनै सकारात्मक परिणाम देखाउन सकेन । मुलुकको नयाँ प्रशासनिक संरचना निर्माण भइसकेको र स्थिर सरकार आइसकेपश्चात बजेटले लिएको...

श्रमिकको तलव बैंकमार्फत भुक्तानी दिन सरकारले तोक्यो समयसीमा

३२ असार, काठमाडौं । सरकारले श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्न विभिन्न समयसीमा तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न रोजगारदताका लागि फरक-फरक समयसीमा दिएर श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गराउने गरी निर्णय गरेहको हो । अब सरकारको प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक...

श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा

३२ असार, काठमाडौं । सरकारले तत्कालै सबै श्रमिकको तलव बैंक खातामै आउने व्यवस्था गर्ने भएको छ । सरकारले सोमबार मन्त्री परिषदबाट श्रमिकको तलब बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था सहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सरकारी कार्यालय, प्राभइभेट प्रतिष्ठा, संघसंैस्था लगायतका हकमा फरक-फरक समयसीमा राखेर यो नियम लागू गर्न प्रस्ताव गरिएको छ...

सिण्डिकेटप्रति सरकार नरम : यातायात समिति तत्काल खारेज नहुने

३१ असार, काठमाडौं । साउनदेखि यातायातको सिण्डिकेटको ‘वैधानिक अन्त्य’ गर्ने पूर्वघोषणाबाट सरकार पछि हटेको छ । सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो । सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १...

ललितपुरका वडाको बजेट तेब्बरले बढाइयो, वृद्धवृद्धालाई थप नगरभत्ता

३१ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट तयार गरेको छ । महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गरिँदैछ । यो वर्ष महानगरपालिकाले आफ्ना नगर क्षेत्रका मतदाता रहेका ७५ वर्ष नाघेका वृद्धवृद्धालाई वर्षमा थप ५ हजार नगर सुरक्षा भत्ता दिने निर्णय गरेको...