निवर्तमान कप्तान रोहितलाई धन्यवाद दिँदै कसले के भने ?
२६ साउन, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टिमका निवर्तमान कप्तान रोहित पौडेललाई नेपाल क्रिकेट संघ (क्यान), नवनियुक्त कप्तान सन्दीप लामिछाने, पूर्वकप्तान पारस खड्का लगायतले धन्यवाद सन्देश दिएका छन् ।...