एसियाड तयारीमा रहेका खेलाडीलाई मन्त्री पोखरेलले भने : उत्कृष्ट दिने प्रयास गर्नुहोस्
२३ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्न आग्रह गरेका छन् । एसियाडमा सहभागी...