एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले थाइल्यान्डसँग खेल्ने
२३ जेठ, काठमाडौं । एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले बलियो टोली थाइल्यान्डसँग खेल्ने भएको छ । मंगलबार विहान भएको समूह ‘ए’ को खेलमा थाइल्यान्डलाई जापानलाई हराएर समूहविजेता बनेपछि...