टी२० विश्वकप : उत्कृष्ट खेलाडीको मनोनयनमा ८ खेलाडी, विल ज्याक्सदेखि स्याडली भानसम्म
२२ फागुन, काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० विश्वकप २०२६ को प्लेअर अफ दी टुर्नामेन्टको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भएको छ । आयोजक...