विजय हजारे ट्रफीमा १४ वर्षीय वैभवको शतक, लिस्ट ‘ए’ मा बनाए दुई कीर्तिमान
९ पुस, काठमाडौं । भारतका १४ वर्षीय ब्याटर वैभव सूर्यवंशीले लिस्ट–ए क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान कायम गरेका छन् । १४ वर्ष २७२ दिनको उमेरमा वैभवले हाल...