इन्डो–नेपाल टी–२० च्याम्पियनसिप : तृतराज दासको शतकमा आर्मीले दिल्लीलाई हरायो
६ पुस, काठमाडौं । चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप २०२५ मा त्रिभुवन आर्मी क्लबले भारतको दिल्ली वन्डर्सलाई पराजित गरेको छ । आर्मीले दिल्लीलाई ३७ रनले हराएको हो ।...