पारस खड्काले भने : अब टेस्ट मान्यता पाउने सपना पनि पूरा हुनेछ
३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आगामी टी–२० विश्वकपका लागि छनोट भएपछि पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत उत्साह व्यक्त गरेका छन्। फेसबुकमा...