सन्दीपको ह्याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो
१० भदौ, काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको छ । नेपालले एसीटीलाई ४१...