नेपाली क्रिकेट टोली अस्ट्रेलियाको ‘टप एण्ड टी-२० सिरिज’ खेल्न जाने
१३ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट १४...