ओलम्पिकमा क्रिकेट : पुरुष र महिला दुवैतर्फ ६ राष्ट्रको मात्र सहभागिता रहने
२८ चैत, काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिक खेलमा क्रिकेटलाई पनि समावेश गर्ने निर्णय यसअघि नै भइसकेको छ । तर टी-२०आई फर्म्याटमा हुने यस प्रतियोगितामा...