कप्तान इक्रमको अर्धशतकमा नेपाललाई कतारको मध्यम लक्ष्य
२७ चैत, काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले कतारसँग खेलिरहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत...