राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ क्रिकेट प्रतियोगिता हुँदै
८ भदौ, काठमाडौं । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टी-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ । भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म प्रतियोगिता गर्न लागेको राइजिङ...