म्याक्सवेलले भने- सन्यास लिने योजना छैन, फिट रहे २०२८ सम्मै खेल्छु
२० फागुन, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले आफू अझै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न इच्छुक रहेको र सन्यास लिनेबारे कुनै योजना नरहेको बताएका छन्। ३७ वर्षीय म्याक्सवेलले बुधबार...