कांग्रेसका पूर्वसांसद यादव एमालेबाट रुपन्देही-४ मा उम्मेदवार
२०८२ माघ ६ गते १५:०९ अगाडि
सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।