मिस्टिक माउन्टेन टेनिस : जुनियरमा सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन, सिनियरमा शिभाली र स्वस्तिका फाइनलमा
२० कात्तिक, काठमाडौं । सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु-८ ब्वाइजमा सर्वज्ञ र गर्ल्समा...