काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
१८ मंसिर, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा यही डिसेम्बर अन्तिममा काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार आगामी डिसेम्बर...