जो रुटलाई पछि पार्दै ह्यारी ब्रूक आईसीसी टेस्ट वरियताको शीर्षस्थानमा
२५ असार, काठमाडौं । इंग्ल्याण्डका ब्याटर ह्यारी ब्रूक आइसीसी पुरुष टेस्ट ब्याटिङ वरियताको शीर्ष स्थानमा पुगेका छन्। बर्मिङहममा भएको भारतविरुद्धको दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङ्समा १५८ रनको उत्कृष्ट पारी खेलेपछि...