जापानिस फरवार्ड केन्टा हाराले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने
३ चैत, काठमाडौं । बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जापानिज फरवार्ड केन्ता हारालाई अनुबन्ध गरेको छ । बुटवल लुम्बिनीले आइतबार विज्ञप्ती जारी गर्दे हारालाई...