बेथेल र ब्रूकको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियो बलियो लक्ष्य
२५ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्धको खेल जित्न बलियो लक्ष्य पाएको छ । वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको...