ट्रेन्ट अलेजान्डर आर्नोल्ड रियल मड्रिडमा
१६ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट अलेजान्डर-आर्नोल्डलाई क्लबमा अनुबन्ध गरेको छ। यसअघि लिभरपुलमा रहेका आर्नोल्ड रियलमा अनुबन्धित भएको दुवै क्लबले पुष्टि गरेका हुन्। ईएसपीएनमा...