जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण
३१ भदौ, काठमाडौं । जेन– जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद...