डब्लुएफकेओ का अध्यक्ष ब्रायनबाट २० प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान
१८ साउन, काठमाडद् । वर्ल्ड फ्रीस्टाइल किकबक्सिङ अर्गनाइजेशन (डब्लुएफकेओ) का विश्व अध्यक्ष तथा टेक्निकल डाइरेक्टर ब्रायन डब्लु. बेक को विशेष उपस्थितिमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा २० जना नेपाली प्रशिक्षकहरूलाई...