फाइनलमा नेपाल पराजित भएपछि गगनले भने- फेरि बलियो रूपमा फर्कनेछौं
१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगनकुमार थापाले नेपाली महिला फुटबल टोलीले देखाएको संघर्ष र मेहेनत प्रेरणादायी भएकव टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा...