डब्लुएफकेओ बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको औपचारिक उद्घाटन
१६ साउन, काठमाडौं । विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनारको भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ । डब्लुएफकेओ अन्तर्राष्ट्रिय अध्यक्ष...