टप एन्ड टी-२० सिरिज : मेलबर्न रेनेगेड्सलाई नेपालको मध्यम लक्ष्य
४ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई मध्यम लक्ष्य दिएको छ । नेपालले रेनेगेड्सलाई १४० रनको...