एउटा भालुले दुईपटक रोकियो गल्फ प्रतियोगिता
३२ असार, टोकियो । बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकहरूले उद्घाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको हो । उत्तरी जापानको सेन्दाई क्लासिक...