त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता आजदेखि, ५ खेलमा प्रतिस्पर्धा हुने
१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगितामा भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, टेबल टेनिस र बास्केटबल...