रोमानियाकी एनामारिया बेरडिल्ला पाेखरा निन्जाजमा आबद्व
१६ भदौ, काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले राेमानियाकी ३२ वर्षिया आउटसाइड हिटर एनामारिया बेरडिल्ला भित्र्याएकाे छ। उनले रोमानियाली यु-१८ , यु-२०...