रोलर स्पीड स्केटिङको तयारी पुरा
२६ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको संयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको छ ।...
२६ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको संयुक्त आयोजनामा गर्न लागेको प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिताको तयारी पुरा भएको छ ।...
२६ मंसिर, काठमाडौं । सीएसडी मुवाँथाईं फाइट टुमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार भारतको त्रिपुरा प्रस्थान गरेको छ । डिसेम्बर १६ देखि १७ तारिखसम्म प्रतियोगितामा...
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर।लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने भएको छ । एनपीएलको पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सले शुक्रबार एक कार्यक्रम...
२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन् । स्वीकृत समूह चरणमा पहिलो...
२६ मंसिर, काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल देखाइने भएको छ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम...
२६ मंसिर, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक केही दिनमा...
दुवै टोलीको फाइनल यात्रा भने विपरित किसिमको छ । सुदूरपश्चिमले लिग चरणमा शानदार प्रदर्शन गरेको थियो भने लुम्बिनीले उतारचढावका बीच शानदार पुनरागन गरेर उपाधिको नजिक पुगेको छ ।
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले अन्नपूर्ण बेसक्याम्प पुगेर समर्थकहरूलाई धन्यवाद दिएको छ। प्रतियोगिताअघि नै बेसक्याम्प पुग्ने कुरा तय रहेपनि मौसमले साथ दिन...
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार...
लुम्बिनी लायन्स टिमले लिगमा पूछारमा रहँदै पहिलो सिजन सकाएको थियो । दोस्रो सिजनमा भने रोहितकै नेतृत्वमा लुम्बिनी लायन्सले फाइनलसम्मको उडान तय गरेको छ ।
२५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा...
२५ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ। ललितपुरको क्यास्पियन कलेजमा पाँच दिन...
२५ मंसिर, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा नेपाली टोली एपीएफ एफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरी खेलेको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको...
२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरेकी छन् । प्रधानमन्त्री...
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
काठमाडौं । एसियन पेन्ट्स नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली लिग च्याम्पियन एपीएफ फाइनल पुगे नगद १ लाख प्रदान गर्ने भएको...
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको...
विराटनगर किंग्स र लुम्बीनीबीचको दोस्रो क्वालिफायरबारे राष्ट्रिय टिमबाट खेलिसकेका लेग स्पीनर मौसम ढकालसँग गरिएको कुराकानी
काठमाडौं । वात्सल्या साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ । उपाधिको दाबेदार रहेका नेपालको लिग च्याम्पियन एपीएफ र भारतको इस्ट बंगालले आज आफ्नो दोस्रो खेल खेल्दैछन्...
२५ मंसिर, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले व्यवहारमा लागु नगरेसम्म लैंगिक हिंसा हट्न नसक्ने बताएका छन् । खेलकुदमा लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो...
२५ मंसिर, काठमाडौं । बसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा १० देखि १६...
२५ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) चतुर बहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडी जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् । पार्टीको...
२५ मंसिर, काठमाडौं । हामीले क्रिकेटमा हाइटको नो बल भएको त देख्दै आएका छौं । कहिलेकाहीँ बलरको हातबाट बल चिप्लिएर निकै माथि जाँदा पनि नो बल भएको देखेकै हो...
लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यस्तोमा लुम्बिनीले हारबाट पुनरागमन गर्ने सोचमा रहेको विराटनगरको सामना गर्दैछ । यो नकआउट खेलमा जसले दबाब झेल्न सक्छ उसैले जित्ने पक्का...
२५ मंसिर, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायमै राखेको छ । आर्सनलले लगातार छैटौं निकाल्ने क्रममा गएराति भएको खेलमा क्लब ब्रुगलाई ३-० गोलअन्तरले...
२४ मंसिर, काठमाडौं । नेपाली बक्सर चन्द्र थापा मगरले आईबीए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्दै इतिहास रचेका छन् । युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै...
यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको...
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको हो ।
यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता...
दुवै टिम जितको मोमेन्टममा आएको र एलिमिनेटरमा जे पनि हुनसक्ने रीतले बताए । तर, समग्रमा काठमान्डु बलियो देखिएको बताए । लुम्बिनीका लागि एक्स फ्याक्टर मिडल अर्डर चल्नुपर्ने उनी बताउँछन्...
२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा कर्णाली याक्सबाट खेलेका भारतीय ब्याटर प्रियांक पान्चालले यहाँको अनुभव राम्रो भएको प्रतिक्रिया दिएका छन् । एनपीएल...
२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बंगलादेशी क्लब छाडेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत बंगलादेश पुलिस एफसी छाडेको जानकारी गराएका छन्...
२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले जित हासिल गरेका छन् । बार्सलोनाले एट्राक्ट फ्रान्कफर्टमाथि २-१ को जित हासिल...
२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पोर्टिङ सिपीमाथि ३-१ को जित हासिल गरेको छ । खेलमा सबै गोल दोस्रो हाफमा...
२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुल र टोटनहमले जित हासिल गर्दा चेल्सी पराजित भएको छ । लिभरपुलले इन्टर मिलानमाथि १-० को...
२४ मंसिर, काठमाडौं । एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यकाव्यापी छनोटमा भक्तपुर मोडर्न इंग्लस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । उसले रोमान्चक फाइनलमा श्री पुरानो...
यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई एकपक्षीय रुपमा पराजित गर्दा आज त्यसको ठिक उल्टो सुदूरपश्चिमले विराटनगरलाई एकपक्षीय रूपमा हराइदियो । तीन दिनमा दुई टोलीले प्राप्त गरेको यो नतिजाले नै क्रिकेट खेलको...
२३ मंसिर, काठमाडौं । यूएईमा डिसेम्बर १२ देखि सुरु हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार राति बिदाइ...
पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । जारी एनपीएलको यो उनको दोस्रो अर्धशतक हो...
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने...
लिग चरणको हारले सुदूरपश्चिमलाई धेरै कुरा सिकाएको र विराटनगर पछिल्लो जितले उच्च लयमा आज खेल्न आउनेछन् । आजको खेलमा १७० रन बनाएमा विनिङ स्कोर हुन सक्ने ढकालको भनाइ छ...
२३ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए...
२३ मंसिर, काठमाडौं । क्रिस्टियन पुलिसिकले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ए मा टोरिनोमाथि ३-२ को पुनरागमन जित हात पारेको छ ।...
२३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो...
२३ मंसिर, काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । प्लेअफअन्तर्गत आज पहिलो क्वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष...
२२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ । एफआईएका १५१ राष्ट्रका...
२२ मंसिर, काठमाडौं । नेपालमा भइरहेको साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलादेशले सोमबार फराकिलो जित हात पार्दा पाकिस्तानको कराची सिटी एफसीले लगातार दोस्रो बराबरी खेलेको छ ।...
२२ मंसिर, काठमाडौं । क्रिकेटको किट स्टोर हिमालयन विलोले राष्ट्रिय क्रिकेट टिमका सदस्य नन्दन यादवलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । हिमालयन विलोले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै...
२२ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल...
दोस्रो संस्करणका लागि गरिएको मिनी अक्सनमा महँगा खेलाडी बनेका खेलाडीहरुको प्रदर्शन भने सस्तो देखिएको छ । दोस्रो संस्करणमा चार खेलाडी सबैभन्दा बढी १५ लाखमा अनुबन्ध भएका थिए तर उनीहरुको...
२२ मंसिर, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा...
हाल पोखरा एभेन्जर्सका विदेशी खेलाडी एडम रोसिङटन सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन्, यसकारण उनी अहिले प्लाटिनम क्याप होल्डर छन् ।
२२ मंसिर, काठमाडौं । यूएईको दुबईमा डिसेम्बर ७ देखि १४ सम्म हुने एसियन युथ पारा गेम्स २०२५ मा सहभागी हुन खेलाडी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल...
सुदूरपश्चिम रोयल्सबाहेक अन्य तीन टोली भने पहिलोपटक प्लेअफमा पुगे । विराटनगर किङ्स दोस्रो स्थान, काठमान्डु गोर्खाज तेस्रो तथा लुम्बिनी लायन्स चौथो स्थानमा रहेर प्लेअफका लागि छनोट भएका छन् ।
२२ मंसिर, काठमाडौं । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो...
२२ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेल्टा भिगोसँग पराजित भएको छ । सेल्टा भिगोले रियललाई २-० गोलअन्तरले पराजित गरेको हो । घरेलु...
२१ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप सुरु भएको छ। बाग्मती प्रदेश सभाषद् मा. रघुनाथ महर्जनले चेस गोटी चालेर खेल शुभारम्भ...
२१ मंसिर, काठमाडौं । ओलम्पिक धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी छिन् । विश्वकै प्रमुख म्याराथन मध्येको एक भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार सन्तोषी...
कागजमा बलियो देखिएपनि मैदानको प्रदर्शन भने जनकपुरको फितलो रह्यो । टिम कम्बिनेसनदेखि कप्तानसम्म परिवर्तन गरेपनि नतिजा भने शून्यप्राय नै रह्यो । अन्तत: लिग चरणमा सबैभन्दा पुछारमा रहेर प्रतियोगिता सकायो...
यस सिजन दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो । चितवन राइनोज समान ४ अंक भए पनि कर्णाली नेट रनरेटमा अघि...
२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको लिग चरणको...
२१ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा...
२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दैछ । लिग चरणको अन्तिम खेलमा जनकपुरले टस जितेर पहिले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको...
२१ मंसिर, घोराही । दाङको घोराहीमासम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५-३ गोलअन्तरको जित हासिल गरेको छ । बेटिसको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे...
२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्यान्डमाथि ३-० को जित हासिल गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा...
२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल ‘थ्रिलर’ मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो ।...
२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र...
२० मंसिर, काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको एफक्यान रोड रेसको उपाधि राजन रोकाय र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । शनिवार...
२० मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप...
'हाइ भोल्टेज' खेलमा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा 'ब्रेक' लगाउँदै रवाफिलो जित हासिल गरेर शीर्ष २ मै फिनिस गर्न सफल भयो, त्यसमा नायक रहे दक्षिण अफ्रिकी स्टार फाफ डुप्लेसी ।
पोखराका लागि ओपनर रोसिङटनले ४८ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अर्जुन कुमालले अविजित ४३ रन योगदान गरे ।
डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो ।
२० मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा भएको ओपन स्केट म्याराथन प्रतियोगिताको उपाधि निमिषा पाख्रिन र साम्देन ग्याल्बो शेर्पाले जितेका...
१९ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुम पुर्वको संयुक्त आयोजनामा प्रथम खुल्ला रोलर स्पीड स्केटिङ प्रतियोगिता यही मंसिर २७ गते हुने भएको...
२० मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल...
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । शनिवारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि प्लेअफको समिकरण तय...
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा...
फाफ डु प्लेसी र साम हिजलेटले आक्रामक ब्याटिङ गरेपछि १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन...
सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य १३ ओभरभित्रै पूरा गरेमा विराटनगलरे काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ ।
'जित-हार खेलको नियम नै हो । पहिलो २-३ वर्ष समग्रतामा एनपीएलकै जित हो', निर्देशक घिमिरेले भने ।
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा विराटनगर किङ्सले पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले...
२० मंसिर, काठमाडौं । आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को...
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
१९ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको...
१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको...
४ खेलमा २ अंक मात्र जोड्न सकेपछि लुम्बिनीका लागि हरेक खेल 'गर या मर'जस्तै थिए । चुनौतीका बीच लुम्बिनीले त्यसपछि शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान...
सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।
९ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् । एकहप्ता देखि रिक्त्त रहेको सदस्य सचिवमा...
जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का...
१९ मंसिर, काठमाडदं । नेपाल प्रमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जनकपुरले आजको खेलमा एक परिवर्तन गरेको छ । यसअघि...
थपलियाले अहिले नेपालको हट टपिक नै एनपीएल भएको बताउँदै यसले नेपालको पर्यटनमा पनि ठूलो प्रभाव पारेको बताएका छन् ।
प्रतियोगितामा हालसम्म आइपुग्दा ब्याटिङमा विदेशी खेलाडी अगाडि देखिएका छन् । बलिङमा भने ठीक विपरीत अवस्था छ, नेपाली खेलाडीको वर्चश्व छ ।
१९ मंसिर, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यस प्रतियोगितामार्फत दक्षिण एसियाली फुटबलमा नयाँ अध्यायको सुरुवात हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने...
१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफ पुग्ने तीन टोलीको टुङ्गो लागिसक्दा अब एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ । लिग...
शाहबले एकै ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएर एनपीएलकै कीर्तिमान बनाउँदा काठमान्डुले पनि प्लेअफको उडान भर्न सफल भयो ।
सुदूरपश्चिमले एनपीएलको दोस्रो संस्करणमा मैदानमा तुफानी प्रदर्शन गरिरहेको छ । लगातार ६ खेल जितेपछि शीर्षस्थानमै रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।
१८ मंसिर, काठमाडौं । सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अहिले फ्लडलाइटमुनि भव्य रुपमा सञ्चालन भइरहेको छ । नेपाली क्रिकेटको इतिहास पहिलो पटक टीयू क्रिकेट मैदानमा डे-नाइट...
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।
काठमाडौं । दक्षिण एसियाली फुटबलमा शुक्रबार नयाँ अध्याय सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल इतिहासमा पहिलो पटक काठमाडौंमा साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने...
१८ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा लगातार जित हात पारेका छन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको बिहीबार भएको दिनको...
१८ मंसिर, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ । चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । सोहेल तनभिरको स्थानमा...
लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ...
आक्रमक ब्याटिङ गरेका भीम सार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । मीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५...
१८ मंसिर, काठमाडौं । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक...
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पोखराले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन...
१८ मंसिर, चितवन । चितवनको स्मल हेभन स्कुल कल्याणपुरमा १० औं अन्तर विद्यालय एथलेटिक्स मिट सुरु भएको छ । जिल्लाका ३२ वटा निजी विद्यालय सहभागी एथलेटिक्सको उदघाटन कीर्तिमानी पूर्व...
१८ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित हासिल गरेको छ । यसअघि लगातार तीन बराबरी खेलेको रियलले गएराति एथ्लेटिक क्लबलाई उसैको मैदानमा...
१८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन् । लिग चरण समाप्त हुनै लाग्दा दुवै खेल आज महत्वपूर्ण खेलका रूपमा छन् ।...
१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले सन्डरल्यान्डसँग संघर्षपूर्ण बराबरी खेलेको छ । लिभरपुलकै घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो...
१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले शानदार लय कायमै राखेको छ । लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई पराजित गरेको छ। मिकेल मेरिनो र बुकायो...
बुधबार भएको छैटौं खेलमा अंकतालिकामा टप हाफमा रहेको विराटनगर किङ्सविरुद्ध स्टेटमेन्ट जित हासिल गर्दै लुम्बिनीले बीचमा गुमाएको लय फेरि समातेको संकेत दिएको छ ।
१७ मंसिर, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । यसमा काठमाडौं उपत्यका...
१७ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा...
६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल...
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्...
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछ । आज विराटनगर किंग्स लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
१७ मंसिर, काठमाडौं । ओलम्पियन तथा लामो दूरीकी कीर्तिमानी धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार...
१७ मंसिर, काठमाडौं । म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले...
१७ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको...
१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो...
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे त्रिवि...
रोसिङटनको शतकले नै खेलमा ठूलो प्रभाव पार्यो । पहिलो इनिङ्समा उनले बनाएको शतक मदतमा पोखराले २०० माथिको स्कोर बनायो । बलरहरुको सहयोगमा त्यो स्कोर डिफेण्ड पनि गर्यो ।
लगातार तेस्रो हार बेहोरेपछि जनकपुरले नियमित कप्तान अनिल साहलाई नै बाहिर राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पेको थियो तर नतिजा भने फरक आएको थिएन ।
१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी...
पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।
१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने...
पाकिस्तानी युवा अलराउण्डर माजले ६३ रन बनाए । माजले एनपीएलमा पहिलो अर्धशतक बनाउने क्रममा ३० बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरी ६३ रन जोडे । माजले...
मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । अर्जुन साउदले पनि अर्धशतक बनाए ।
चितवन राइनोज भने विदेशी खेलाडीमा बढी डिपेन्डेन्ट देखिएको छ । पहिलो खेल जितेपछि दोस्रो खेल हारेको चितवन तेस्रो खेलमा विजयी भएर चौथो खेलमा फेरि पराजित भएको थियो ।
१६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज दुई खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र चितवन राईनोज तथा पोखरा एभेन्जर्स र कर्णाली...
१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा...
१६ मंसिर, काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे...
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले मुस्ताङ राइसलाई आधिकारिक फूड पार्टनरको रुपमा जोडेको छ । एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले मुस्ताङ राईससँग...
१५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । हालसम्म प्लेअफमा पुग्ने...
१५ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग सकिएको एक महिनापछि सहिद स्मारक ए डिभिजन लिग पनि आयोजना गर्ने निर्णय गरेको छ । सोमबार एन्फा मुख्यालयमा...
१५ मंसिर, काठमाडौं । यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ । सोमबार भएको फाइनलमा यूएईसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।...
१५ मंसिर, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको साफ क्लब महिला च्याम्पियनसिप फुटबल यही मंसिर १९ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । जसमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा...
लिगको आधा भन्दा धेरै खेल सकिँदा विदेशी खेलाडी आउने र फर्कने क्रम चलिरहेको छ । स्टार खेलाडीहरू जिमी नीशम र गुल्बादिन नाइब फर्किसकेका छन् भने जेसन रोय आइपुगिसकेका छन्...
१५ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको ४५औं मिनेटमा एजेडिन...
१५ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेल १-१ को बराबरीमा सकिएको...
१५ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान...
आइतबार काठमान्डुको जितमा चारजना विदेशी खेलाडीकै प्रदर्शन राम्रो रह्यो । उनीहरूकै लय राम्रो देखिँदा काठमान्डु गोर्खाजले लगातार तेस्रो अनि समग्रमा चौथो खेल जित्दै प्लेअफको नजिक पुगेको हो ।
१४ मंसिर, काठमाडौं । नेपालले आईइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा...
विराटनगर किंग्ससँग समान अंक भए पनि रनरेटमा काठमान्डु अघि छ । पाँच खेलबाट १० अंक जोडेर सुदूरपश्चिम यसअघि नै प्लेअफ पुगिसकेको छ ।
गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । कर्णाली १५ ओभरमा ९१/६ को अवस्थामा थियो । त्यसपछि कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको...
नेपाली क्रिकेटमा दुई दशकको यात्रा तय गरिसकेका पृथुले अहिले भइरहेको एनपीएल हेर्न टीयू जाँदा आफू भावुक बनेको बताएका छन् ।
४ अंकसहित तेस्रो स्थानमा रहेको काठमान्डुका लागि पनि यो खेल महत्त्वपूर्ण छ । चारवटा खेल खेलिसकेको कर्णालीको २ अंकमात्रै छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने दबाब छ ।
१४ मंसिर, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा...
१४ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अलाभेसलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसमाथि ३-१ गोलअन्तरको जित निकालेको हो ।...
१४ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले लिड्स युनाइटेडलाई ३-२ गोलअन्तरले हराएको हो...
१४ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ...
१३ मंसिर, काठमाडौं । युएईमा डिसेम्बर ३ देखि १४ सम्म हुने आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीहरू सहभागी हुने भएका छन् । सातदोबाटो कभर्डहलमा सम्पन्न ‘टेलेन्ट हन्ट–२’...
सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणमा पनि प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । अर्कोतर्फ जनकपुर भने ४ खेलसम्म जितविहीन रहेर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली हुने संघारमा छ ।
साविक उपविजेत सुदूरपश्चिम २ खेल बाँकी हुँदै प्लेअफमा पुग्दा विजेता जनकपुर भने लिग चरणबाटै बाहिरिने संघारमा छ ।
कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे ।
१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम र...
जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।
ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै...
लुम्बिनी र पोखराको समान २ अंक छ । तर, लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।
१३ मंसिर, काठमाडौं । एनपीएल आयोजना भइरहँदा एकदमै खुशी लागेको छ । नेपाली क्रिकेट सही दिशामा अघि बढेको छ । हामीले एसपीए कपदेखि प्रतियोगिता गर्न सुरु गरेको हो ।...
१३ मंसिर, काठमाडौं । यूएईमा भइरहेको एसीसी यू-१९ मेन्स प्रिमियर लिगको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल यूएईको अज्मानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्डमा नेपाली समय अनुसार बिहान १०:४५...
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।
दोस्रो सिजनको १६औं खेलमा आएर खेलले 'थ्रीलर'को रूप धारण गर्दा त्यसका नायक बने बाँयाहाते ब्याटर बसिर अहमद, जसले टोलीलाई संघर्षपूर्ण अवस्थाबाट जित दिलाए ।
२०औं ओभरको पाँचौ बलमा नन्दन यादवलाई छक्का प्रहार गर्दै उनले विराटनगरको जित पक्का गरेका थिए ।
श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई डोजोले नगद १०–१० हजार सहित सम्मान गरेको हो।
ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर...
काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।
१२ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदाइ भएका छन्। युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा १३ मंसिर २०७८ मा...
१२ मंसिर, काठमाडौं । भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर...
काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे ।
१२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै...
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ । चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई...
१२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे...
११ मंसिर, काठमाडौं । नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको आयोजनामा गण्डकी प्रदेश स्तरीय यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै यस प्रतियोगिताको...
सुदूरपश्चिमले लगातार चार खेल जितेर प्लेअफको नजिकै पुगिसकेको छ भने ठीक विपरित जनकपुर बोल्ट्सको भने लगातार तेस्रो हार बेहोरेसँगै प्लेअफ यात्रा कठिन देखिन थालेको छ ।
विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।
पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्। बीपीएल विश्वका चर्चित टी-२० लिगहरूमध्ये एक हो ।
११ मंसिर, काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ...
लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको हो ।
पहिलो खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा अपरान्ह ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्ने छन्।
११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले...
११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर...