पीएम कपमा एपीएफको दोस्रो जित, कर्णाली सहजै पराजित
२१ चैत, काठमाडौं । एपीएफ क्लबले पीएम कप क्रिकेटमा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ । शनिबार जनकपुरमा भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले पराजित गरेको हो ।...
२१ चैत, काठमाडौं । एपीएफ क्लबले पीएम कप क्रिकेटमा कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ । शनिबार जनकपुरमा भएको खेलमा एपीएफले कर्णालीलाई १० विकेटले पराजित गरेको हो ।...
२१ चैत, काठमाडौं । कोभेन्ट्री सिटीले इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिप लिगमा डर्बी काउन्टी विरुद्ध रोमाञ्चक खेलमा जित निकाल्दै २५ वर्षपछि शीर्ष डिभिजनमा फर्किने सम्भावना बलियो बनाएको छ। खेलमा सब्सचिट्युट...
२० चैत, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले चेन्नई सुपर किङ्सलाई ५ विकेटले...
२० चैत, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) र रियालिटी शो ‘नेपहपको श्रीपेच’ बीच सहकार्य भएको छ, जसअन्तर्गत आगामी सिजनमा खेलसँगै हिपहप संगीतको संयोजन देख्न पाइनेछ। जेन्जी पुस्तामाझ लोकप्रिय...
२० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार रोएल र प्लेबक्स एरेनाले जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबारको पहिलो खेलमा...
२० चैत, काठमाडौं । करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले २०औं एनएनआइपीए स्पोर्ट्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी...
टेस्ट क्रिकेटको आधार नै ब्याटरको धैर्यता र बलरको अनुशासन हो, जुन ५० ओभरको खेलबाट मात्रै निखारिन्छ। तर, पीएम कपमा टिमहरू ५० ओभर टिक्नै सकिरहेका छैनन् ।
२० चैत, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ । दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ...
खेलाडीको १० वर्षको कडा मेहेनत स्वार्थ र राजनीतिका कारण १० मिनेटमै खरानी भएको एन्जिलाले बताइन् ।
२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन्...
२० चैत, काठमाडौं । इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि इटालियन फुटबल महासंघका अध्यक्ष गाब्रिएले ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । चार पटकको विश्वकप विजेता इटाली निर्णायक...
२० चैत, काठमाडौं । गत महिना फ्लोरिडामा भएको सवारी दुर्घटनापछि पक्राउ परेका टाइगर वूड्सको बडीक्याम फुटेज प्रहरीले सार्वजनिक गरेको छ, जसमा उनी शान्त रूपमा प्रहरीसँग सहकार्य गरिरहेको देखिन्छ। ५०...
१९ चैत, काठमाडौं । दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे...
१९ चैत, काठमाडौं । नेपाली कुस्ती खेलाडीले कीर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता...
१९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको...
१९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले ११औं जित हात पार्ने क्रममा...
१९ चैत, काठमाडौं । काठमाडौंको डल्लु आवासस्थित एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार बिहान ‘विश्वव्यापी रिले’ (रिले अराउन्ड द वर्ल्ड) अन्तर्गत एक विशेष मैत्रीपूर्ण टेबल टेनिस कार्यक्रम सम्पन्न...
१९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको पहिलो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले ११औं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा...
अम्पायरलाई दुर्व्यवहार गर्ने ज्ञवालीलाई म्याच रेफ्रीले एक खेलको प्रतिबन्ध लागेको छ ।
१९ चैत, काठमाडौं । बिपिन खत्रीले ५ विकेट लिँदै शानदार बलिङ गरेपनि गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ । बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरले गण्डकीलाई...
१९ चैत, काठमाडौं । तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । बिहीबार जनकपुरमा भएको खेलमा आर्मीले मधेशलाई ६ विकेटले पराजित गरेको...
१९ चैत, काठमाडौं । अस्ट्रेलिया र जिम्बाब्वेबीच सेप्टेम्बरमा तीन खेलको एकदिवसीय शृंखला हुने भएको छ । खेलहरू हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछन् । यो सिरिज अर्को वर्ष जिम्बाबे, दक्षिण...
१९ चैत, काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर रासी भान डेर डुसेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३७ वर्षीय डुसेनले सन् २०१८ देखि २०२५ सम्म दक्षिण अफ्रिकाका लागि खेल्दै...
१९ चैत, काठमाडौं । इंग्ल्यान्ड फुटबल टिमका प्रशिक्षक थोमस टुचेलले फिल फोडेन विश्वकप टोलीमा पर्नेबारे अझै पक्का भइनसकेको बताएका छन् । २५ वर्षीय मिडफिल्डर फोडेनले हालै इंग्ल्यान्डको अन्तिम प्रशिक्षण...
१९ चैत, काठमाडौं । गल्फ स्टार टाइगर वूड्सले आगामी राइडर कपका लागि अमेरिकी टोलीको कप्तान बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। ५० वर्षीय वुड्स हालै फ्लोरिडामा भएको गाडी दुर्घटनापछि ‘मादक पदार्थ...
१९ चैत, काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी दिइएको छ। इंग्ल्यान्डको...
१८ चैत, काठमाडौं । समीर रिज्भी र ट्रिस्टन स्टब्सको शतकीय साझेदारी मद्दतमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित...
१८ चैत, काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका...
१८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा भएको छ । आयोजक खेलाडी संघका अध्यक्ष...
कप्तान रोहित पौडेलसहित राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरूको वर्चश्व रहेको एपीएफले पीएम कपमा स्तरीय प्रदर्शन गर्न सकेको छैन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेपछि नाम फिर्ता लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए ।
१८ चैत, काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा...
१८ चैत, काठमाडौं । सन्दीप लामिछानेले एक्लै ७ विकेट लिँदै घातक बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा...
१८ चैत, काठमाडौं । पीएम कप २०२६ मा भएको पहिलो सुपर ओभरमा लुम्बिनी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई पराजित गरेको छ । एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा...
१८ चैत, काठमाडौं । अमेलिया केरले शानदार ब्याटिङ गर्दै १३९ बलमा अविजित १७९ रन बनाएपछि न्युजिल्यान्ड महिला क्रिकेट टोलिले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारेको छ। बेसिन रिजर्भमा बुधबार...
१८ चैत, काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकप २०२६ खेल्ने सबै ४८ टोलीको टुंगो लागेको छ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो...
१८ चैत, काठमाडौं । इराकले ३० वर्षपछि पहिलो पटक फिफा विश्वकप फुटबलमा स्थान बनाएको छ। मेक्सिकोको ग्वाडालुपेस्थित मोन्टेरे स्टेडियममा भएको अन्तरमहादेशीय प्लेअफको दोस्रो फाइनलमा इराकले बोलिभियालाई २–१ ले हराउँदै...
१८ चैत, काठमाडौं । जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जापानले इंग्ल्यान्डलाई १–० ले पराजित गरेको हो । लन्डनस्थित वेम्बली रंगशालामा मंगलबार राति भएको...
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुई ल्याटिन राष्ट्र अर्जेन्टिना र ब्राजिल विजयी भएका छन् । अर्जेन्टिनाले जाम्बियालाई ५-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि कप्तान लिओनल...
१८ चैत, काठमाडौं । युरोपियन राष्ट्र चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन प्लेअफमा डेनमार्कलाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै चेक रिपब्लिक...
१८ चैत, काठमाडौं । पोल्यान्डलाई निर्णायक खेलमा हराउँदै स्वीडेनले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। गएराति भएको रोमाञ्चक प्लेअफ फाइनलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गर्यो । स्टकहोमस्थित स्ट्रबेरी...
१८ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समय अनुसार साढे चार बजे सुरु हुनेछ...
१८ चैत, काठमाडौं । अफ्रिकी राष्ट्र डिआर कंगो ५२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको अन्तरमहादेशीय प्लेअफमा क्यारेबियन राष्ट्र जमैकालाई १–० ले हराउँदै कंगोले सन्...
१८ चैत, काठमाडौं । युरोपेली राष्ट्र टर्किए २४ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन प्लेअफमा कोसोभोलाई १-० ले पराजित गर्दै टर्किए सन् २०२६ मा...
१८ चैत, काठमाडौं । चार पटकको विश्व विजेता इटली फेरि फिफा विश्वकपमा छनोट हुन असफल भएको छ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका...
१८ चैत, काठमाडौं । टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जर्बीलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् । ब्राइटनका पूर्वप्रशिक्षक डे...
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र उसका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन् । अमेरिका–इजरायल र इरानबीच...
१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ । सम्मेलन जुलाई ८ देखि ११ सम्म हुने तय गरिएको...
१७ चैत, काठमाडौं । कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ । मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात...
१७ चैत, काठमाडौं । हिमालयन जाभानेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा मंगलबार त्रिभुवन आर्मी क्लब र केभीसी हाउण्ड्स विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा...
सिरिजका लागि एन्फाले चैत ११ गते ३२ खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरेको थियो । सोही दिन राखेपबाट एन्फा निलम्बनमा पर्यो । त्यसपछि खेलाडीहरूको क्याम्पसमेत हुन सकेको छैन ।
१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल फेरि लाओससँग पराजित भएको छ । समूह एफ अन्तर्गत लाओसको घरेलु मैदानमा भएको खेलमा नेपाल १-०...
१७ चैत, काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता २९ चैतदेखि ९ वैशाखसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा...
१७ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) मा बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमान दुई खेलको प्रतिबन्धमा परेका छन् । गत आइतबार भएको कराँची किङ्ससँगको...
१७ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्नका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । किरण चेम्जोङ कप्तान तथा गोलकिपर रहेको प्लेइङ ११ अनुसार युवराज खड्काले...
१७ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने कुरामा जोड दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको...
१७ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले आफ्नै ट्रेनिङ सेन्टर स्थापना गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले ‘अञ्जन विष्ट ट्रेनिङ सेन्टर’को घोषणा गर्दै युवा...
१७ चैत, काठमाडौं । कप्तान आरिफ शेख र राशिद खानको शानदार शतकीय साझेदारीमा कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ...
१७ चैत, काठमाडौं । डेनिस उडनाभले बेन्चबाट आएर निर्णायक गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले घानालाई २-१ ले पराजित गरेको छ । स्टुटगार्डको एमएचपी एरेनामा भएको खेलमा फरवार्ड उडनाभले...
१७ चैत, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आगामी वुमेन्स च्यालेन्ज ट्रफीको तयारीका लागि युगान्डामा प्रतियोगिता खेल्ने भएको छ । क्रिकेट युगान्डाले आयोजना गर्ने ‘इस्टर वुमेन्स टी–२० कप’ शृंखलामा...
१७ चैत, काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ अष्ट्रेलियाको सिड्नीमा भएको ओसियाना तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा सर्वोत्कृष्ट महिला रेफ्री घोषित भएकी छन् । काजलले यो उपलब्धि प्राप्त गर्नु...
१७ चैत, काठमाडौं । नेपाली फुटबलको भविष्य के हुन्छ भन्ने अन्योलकाबीच आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप अन्तर्गत आफ्नो अन्तिम खेलमा लाओससँग खेल्दैछ । पछिल्लो समयम...
१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्समाथि सहज जित हासिल गरेको छ । सोमबार गुवाहाटीमा भएको खेलमा राजस्थानले चेन्नईमाथि ८ विकेटको जित...
बालेन सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० कार्यसूचीमा खेलकुदका विषय नपरेपछि सम्बन्धित क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
१६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले सोमबार जित हात पारेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा...
इटालियन मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक हुन् । उनी लाओसविरुद्धको खेलबाटै नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन् ।
१६ चैत, सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रविन्द्र चन्दले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले...
१६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १८ खेलाडीलाई...
१६ चैत, काठमाडौं । भारतको सबैभन्दा प्रतिष्ठित र पुरानो घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाल आउने भएका छन्। आईसीसीको लेभल वान प्रशिक्षक रहेका...
१६ चैत, काठमाडौं । कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त...
१६ चैत, काठमाडौं । सन्तोष यादवको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बाबजुद लुम्बिनी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ । बलिङमा ४ विकेट लिएका सन्तोषले ब्याटिङमा ६७ रन...
१६ चैत, काठमाडौं । आईपीएल २०२६ अन्तर्गत आइतबार भएको मुम्बई इन्डियन्ससँगको खेलमा कोलकाता नाइट राइडर्सका अस्ट्रेलियन अलराउन्डर क्यामरन ग्रीनले बलिङ गरेनन् । आईपीएलकै महँगा विदेशी खेलाडीका रूपमा अनुबन्ध भएका...
१६ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा देव खनाललाई एक खेलको प्रतिबन्ध लागेको छ । अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका देवलाई एक खेलको प्रतिबन्ध लागेको हो । पीएम...
१६ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले अपराजित यात्रा कायमै राखेको छ । सोमबार जनकपुरमा भएको खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित...
१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो एरेनाले एएफसी एसियन कप छनोटमा लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार...
१६ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा नवौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार राति...
१६ चैत, काठमाडौं । फखार जमान पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ मा बलको अवस्था परिवर्तन (बल टेम्परिङ) गरेको आरोपमा कारबाहीको जोखिममा परेका छन् । उनीमाथि लेभल–३ को आरोप लागेको...
१५ चैत, काठमाडौं । ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित हासिल गरेको छ । वाङ्खेडे स्टेडियममा...
१५ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार सातौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार...
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहित अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी सम्मिलित एपीएफको टोलीलाई हराउन गण्डकीका ब्याटर र बलर दुवैको शानदार प्रदर्शन रह्यो ।
१५ चैत, काठमाडौं । कुशल मल्लको शानदार ब्याटिङ मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । २८ ओभरमा घटाइएको खेलमा बागमतीले दिएको २०९ रनको...
१५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सले कीर्तिमानी ३००औं टी-२० खेल आज खेल्दैछ । मुम्बईले आफ्नो ३००औं टी-२० खेलको रूपमा आइतबार साँझ वानखेडे स्टेडियममा कोलकाता...
बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन्।
१५ चैत, काठमाडौं । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग सिजन–२ को उपाधि यति स्ट्राइकर्सले जितेको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको उक्त प्रतियोगिताको फाइनलमा हिमालयन हिटलाई पराजित गर्दै स्ट्राइकर्सले...
१५ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरेकी छन् । उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को...
१५ चैत, सुनसरी । गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा धरानमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर १० केको उपाधि पुरुषतर्फ धरानकै उमेश थापा र महिलातर्फ भारत दार्जिलिङकी धाविका प्रिया तामाङले जितेका छन्...
१५ चैत, काठमाडौं । अस्ट्रेलियामा भएको एक ट्रेल रेसमा नेपाली अल्ट्रा धावक मनकुमार मगरले दोस्रो स्थान हात पारेका छन् । अस्ट्रेलियामा सञ्चालन भएको बफेलो स्टेमपेड फेस्टिभल अन्तर्गत बफेलो स्टेमपेड...
१५ चैत, काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप (बेटिङ एप) तथा सम्बन्धित वेबसाइटहरूलाई बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत...
१५ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओस विरुद्ध खेल्न नेपाली राष्ट्रिय फुटबल शनिबार लाओस प्रस्थान गरिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई...
१५ चैत, काठमाडौं । आगामी वर्ष जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक...
१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल...
१४ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार नवाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा...
१४ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । समूह ‘बी’ को अन्तिम खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेलेपछि नेपालले...
१४ चैत, काठमाडौं । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो भएका छन् । १५ किलोमिटर दूरीको दौडमा मिलन पुरुष तथा सुनसरी महिलातर्फ पहिलो भएका...
१४ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार काठमाडौंमा तय भएका दुवै खेल नतिजाविहीन भएका छन् । तल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र त्रिभुवन आर्मी...
१४ चैत, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो १० वैशाखदेखि हुने भएको छ । १९ गतेसम्म त्रिपुरेश्वरस्थित...
१४ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित इस्लामाबाद युनाइटेडले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज पहिलो खेल खेल्दै छ । इस्लामाबादले शनिबार मुल्तान सुल्तान्ससँग खेल्दै...
१३ चैत, बुटवल । प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सौभाग्य युवा क्लबको आयोजनामा चैत...
१४ चैत, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) का पूर्वकप्तान एवम् विकेटकिपर ब्याटर महेन्द्रसिंह धोनीले चोटका कारण आईपीएल २०२६ को सुरुवाती दुई साता गुमाउने भएका छन् । ४४ वर्षीय...
१४ चैत, बाँके । कोहलपुर गोल्डकप फुटबलको चौथो संस्करण बाँकेमा १९ देखि २६ वैशाखसम्म सञ्चालन हुने भएको छ । खेलहरू बाँकेको कोहलपुर—२ स्थित तेह्रविगाह खेल मैदानमा हुनेछ । तीन...
१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् । बेंगलुरु र...
१३ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभीसी हाउण्ड्सले विजयी यात्रा जारी राख्दै लगातार छैटौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा...
देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूले राज्यबाट कुनै प्रोत्साहन पाउँदैनन् । धेरै खेलका खेलाडीलाई त राज्यबाट आउने पैसाले सामान्य खाजासम्म खान नपुग्ने अवस्था छ ।
१३ चैत, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेल क्षेत्रमा भएको राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि...
काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा ३रेलु टोलीसँग १-१ को बराबरी खेलेपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल यसअघि नै...
१३ चैत, काठमाडौं । हेमन्त धामीको चार विकेट तथा खडक बोहराको अर्धशतक मद्दतमा सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार वीरगञ्जमा भएको खेलमा सुदूरले...
१३ चैत, काठमाडौं । बाँयाहाते पेस बलर विशाल पटेलले ५ विकेट लिँदै शानदार प्रदर्शन गरेपछि मधेश प्रदेशले पीएम कप क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार जनकपुरमा भएको खेलमा...
१३ चैत, काठमाडौं । बिना शर्त निलम्बन फिर्ता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङले माग गरेका छन् । निर्वाचन स्थगित भएपछि...
१३ चैत, काठमाडौं । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। नेपालको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै मल्लले...
१३ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ले बालेन शाह नेतृत्वको नयाँ सरकारलाई बधाई दिएका छन्। हालै सम्पन्न आम निर्वाचन २०८२ मा १८२ सिटको स्पष्ट बहुमतसहित...
१३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनपछि धेरै प्रतियोगिता प्रभावित भएको जिकीर गरेको छ । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका...
१३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ...
१२ चैत, काठमाडौं । फिफा विश्वकप युरोपियन प्लेअफअन्तर्गत पाथ ‘बी’ अन्तर्गतको सेमिफाइनलमा स्वीडेन ले युक्रेन लाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। भ्यालेन्सियास्थित एस्टाडि सिउटाट डे भ्यालेन्सियामा...
१३ चैत, काठमाडौं । चार पटकको विश्वकप विजेता इटालीले फिफा विश्वकपको एक कदम नजिक पुगेको छ । गएराति भएको प्लेअफ पाथ ‘ए’ सेमिफाइनलमा नर्थन आयरल्याण्डमाथि महत्वपूर्ण जित निकाल्दै इटाली...
१२ चैत, काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) का प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय कराते सेमिनारमा सहभागी हुने भएका छन् । सेमिनार मार्च २७ देखि...
१२ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार आठाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा...
एन्फामात्रै होइन, अन्य खेल संघहरु पनि नेपालको कानुनलाई कुल्चिदै अगाडि बढेका छन् । नेपाल ओलम्पिक कमिटीदेखि उसु संघसम्म नेपालको कानुनविपरीत निर्वाध रुपमा चलिरहेका छन् । नेपालमा यस्ता कयौं यस्ता...
१२ चैत, काठमाडौं । आईटीएफ डेभलपमेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । मार्च २९ देखि अप्रिल १० तारिखसम्म हुने प्रतियोगितामा...
१२ चैत, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल एक स्केटिङ कार्यक्रमका लागि अस्ट्रेलियाको क्यानबेरा जाने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा...
१२ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निलम्बन हुनु भनेको नेपाली फुटबलको जीर्ण घर भत्किएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन...
१२ चैत, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणअन्तर्गत सबै खेलको तालिका सार्वजनिक गरिएको छ । यसअघि प्रारम्भिक २०...
१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३...
१२ चैत, काठमाडौं । पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएकी छन् । पेमाले शुक्रबार झापामा हुन लागेको एन्फा निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएकी...
मिडल अर्डरमा खेल्ने शंकर आजको खेलमा ओपनिङमा पठाइएका थिए । फरक भूमिकामा दिइएको उक्त जिम्मेवारी पूरा गर्दै उनले म्याच विनिङ शतक प्रहार गरे ।
१२ चैत, काठमाडौं । शंकर रानाको शतक तथा दिनेश खरेलको अलराउन्ड प्रदर्शन मद्दतमा नेपाल पुलिस क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा दोस्रो जित निकालेको छ । बिहीबार माथिल्लो मुलपानी...
१२ चैत, काठमाडौं । भीम सार्की, कप्तान विनोद भण्डारी र तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । तल्लो मुलपानी...
१२ चैत, काठमाडौं । एन्फा निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका दीर्घ केसी (कुमार) ले राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेको एन्फा निर्वाचन भाग लिन आफुहरू झापा नजाने बताएका छन् । राष्ट्रिय...
१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपछि दीर्घबहादुर केसी (कुमार) पक्ष बिहीबार हुने एन्फा निर्वाचनमा सहभागी नहुने भएको छ । राखेपले निलम्बन गरेपछि झापामा हुन लागेको...
१२ चैत, काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले...
राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ ।
११ चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा सातौं जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा...
पछिल्लो समय अर्ली इलेक्सन घोषणा गरेर आन्तरिक रूपमै विवादमा फस्नेदेखि अदालतमा समेत यो विषयले प्रवेश पाएपछि नेपाली फुटबलको नकारात्मक रूपमै चर्चा धेरै भयो ।
११ चैत, काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ-शिवपुरी खुला ट्रेल रेस आउने शनिबार (चैत १४ गते) हुने भएको छ । दौडमा...
११ चैत, काठमाडौं । केभीसी हाउण्ड्सले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले...
११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ । पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको चैत ११ गते...
११ चैत, काठमाडौं । सुवास बमको एकमात्र गोलमा नेपालले साफ यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा...
११ चैत, काठमाडौं । दिनेश अधिकारीले पाँच विकेट लिँदै किफायती बलिङ गरेपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार...
११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फा महासचिव किरण राईले पठाएको पत्रमा...
११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई जवाफ कुरिरहेको छ । राखेपले मंगलबार एन्फालाई ‘कारबाही किन हुनु नपर्ने हो ?’ भन्ने कारण...
११ चैत, काठमाडौं । अरनिको यादवको अलराउन्ड प्रदर्शन मद्दतमा मधेश प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बुधबार वीरगन्जमा भएको खेलमा मधेशले सुदूरलाई ५ विकेटले पराजित...
११ चैत, काठमाडौं । नेपाली मूलका क्रिकेटर निश्चल श्रेष्ठले इयू टी–२० लिग बेल्जियममा जेबी ब्रुग्सबाट खेल्ने भएका छन्। उनलाई मंगलबार राति सम्पन्न ड्राफ्टमार्फत बेल्जियन खेलाडीको ‘बेल्जियन स्टार’ कोटाबाट जेबीले...
११ चैत, काठमाडौं । थाइल्यान्डमा हुने फिफा महिला सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले बुधबार ३२ खेलाडी सम्मेलित प्रारम्भिक टोलीको...
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ...
११ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंकाबीचको खेल मालेस्थित नेसनल फुटबल...
११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले जापान प्रिमियर लिग (जेपीएल) टी–२० प्रतियोगितामा कान्साई चार्जर्सबाट खेल्ने भएका छन्। जापानको उच्च स्तरको घरेलु टी–२० प्रतियोगिता जेपीएलमा पूर्व,...
११ चैत, काठमाडौं । कोलकता नाइट राइडर्स (केकेआर) ले आन्द्रे रसेलको सम्मानमा १२ नम्बर जर्सी रिटायर गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणअघि मंगलबार कोलकतामा आयोजिति...
११ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक हुन लागेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोली घोषणा गरेको छ । क्यानले अनुभवी खेलाडीहरूसँगै...
११ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलुरु नयाँ लगानीकर्ता समूहले पूर्ण रूपमा खरिद गरेको छ। भारतीय तथा विदेशी व्यवसायिक संस्थाहरू सम्मिलित समूहले १...
१० चैत, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर...
११ चैत, काठमाडौं । इजिप्टियन स्टार मोहमद सालाहले सन् २०२५–२६ सिजनपछि लिभरपुल छाड्ने भएका छन् । क्लबले एक स्टेटमेन्ट जारी गर्दै सालाहको ‘गौरवपूर्ण यात्रा’ अन्त्य हुने बताएको हो ।...
१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल...
१० चैत, काठमाडौं । उच्च अदालत पाटनले एन्फा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारी स्थगनसम्बन्धी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । दिपक खतिवडाले दायर गरेको रिट...
एनपीएलको पहिलो संस्करणपछि चर्चामा आएका दिनेशले पीएम कप पहिलोपटक खेलिरहेका हुन् । त्यसमाथि पनि विभागीय टोली पुलिसबाटै खेलेर यस संस्करणको पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
१० चैत, काठमाडौं । १९औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २८ देखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ ।...
१० चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले कीर्तिपुरमाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा...
१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा एपीएफ क्लबमाथि एकपक्षीय जित निकालेको छ । मंगलबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा...
१० चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेटमा बागमती प्रदेश गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २९५ रनको लक्ष्य...
१० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २४ घण्टाभित्र कारबाही गर्नु नपर्ने कारणसहित लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ । राखेपका खेलकुद...
१० चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत मंगलबार विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपीएफ क्लब खेलिरहेका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा एपीएफले ३५६...
१० चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को पहिलो चरणको खेलहरु सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब देखि साविक विजेता टाइम्स र गोल्डेनगेट हावी...
१० चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी योगफल खडा गरेको छ । मंगलबार माथिल्लो मुलपानी मैदानमा भइरहेको खेलमा पुलिसले एपीएफ क्लबविरुद्ध ५० ओभरमा...
१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको...
९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लबले लगातार छैटाैं जित हात पारेको छ । त्रिपुरेश्वरस्थिथ दशरथ रंगशाला कभर्डहलमा सोमबार साँझ सम्पन्न...
९ चैत, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन...
९ चैत, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओमान र स्कटल्यान्डविरुद्ध हुने ओडिआई शृंखलामा नामिबियाको कप्तानी जेजे स्मिथले गर्ने भएका छन् । नियमित कप्तान जेरार्ड एरासमस कप्तानीबाट...
९ चैत, काठमाडौं । एन्फा महिला लिग सुरु भएको दुई दिनमै स्थगित भएपछि खेलाडीहरु आक्रोशित भएका छन् । श्रम स्वीकृतिविना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले पत्र काटेपछि अखिल...
९ चैत, काठमाडौं । पाकिस्तानका साहिबजादा फरहान फेब्रुअरी २०२६ का लागि आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । उनले आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि यो अवार्ड...
९ चैत, काठमाडौं । एसियन ब्याट्रिज लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनलाई ‘फेस अफ द...
९ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ तमु धिं युकेको ‘गूडविल एम्बासडर’ नियुक्त भएकी छन् । नेपाली खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले युकेस्थित तमु धिं युके र...
९ चैत, काठमाडौं । कप्तान देव खनालको उत्कृष्ट ब्याटिङ तथा सन्तोष यादवको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि प्रभावशाली जित निकालेको छ ।...
९ चैत, काठमाडौं । चेन्नई सुपर किङ्स (सीएसके) ले आफ्नो इतिहासमा पहिलो पटक ‘हल अफ फेम’ घोषणा गर्दै सुरेश रैना र म्याथ्यु हेडनलाई सम्मानित गरेको छ। यो घोषणा चेन्नईस्थित...
९ चैत, काठमाडौं । हेमन्त धामीले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि कर्णालीलाई ११९ रनमा रोकेको सुदूरपश्चिम प्रदेशले पीएम कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । वीरगञ्जस्थित नारायणी...
९ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ सुरु हुनुअघि धेरै फ्रेन्चाइज टोलीहरू आफ्ना प्रमुख खेलाडी चोटका कारण गुमाउने अवस्थामा पुगेका छन्। हालै सम्पन्न टी–२० विश्वकप र...
१० चैत, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मा लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । ललितपुरस्थित...
९ चैत, काठमाडौं । संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ । क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्थितिका कारण...
नेपाली फुटबल ठूलो दुर्घटनातर्फ पुग्ने र फिफाले निलम्बन गर्न सक्ने सम्भावना समेत देखिएको छ । यसो भएमा नेपालले अन्तर्राष्ट्रिय खेलदेखि फिफा फण्डसम्म गुमाउनेछ ।
९ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पाकिस्तान प्रस्थान गरेका छन् । इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका दीपेन्द्र पीएसएल खेल्न सोमबार त्यसतर्फ...
९ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली आर्मीले आइतबार राती भएको खेलमा सोलो बास्केटबल क्लबलाई १०३-६८ को फराकिलो अन्तरले पराजित गरेको छ...
९ चैत, काठमाडौं । आजदेखि माल्दिभ्समा सुरु हुने साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल मालेस्थित नेसनल स्टेडियममा...
चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।
९ चैत, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले एट्लेटिकोलाई...
९ चैत, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ । गएराति वेम्बले स्टेडियममा भएको फाइनलमा आर्सनललाई हराउँदै सिटीले उपाधि जितेको हो । सिटीले आर्सनलमाथि...
८ चैत, काठमाडौं । नटिङहम फरेस्टसँग घरेलु मैदानमा हार बेहोरेपछि टोटनहम हटस्पर रेलिगेसनमा पर्ने खतरा बढेको छ । आइतबार बेलुका भएको खेलमा टोटनहमलाई उसैको मैदानमा नटिङहम फरेस्टले ३-० ले...
८ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभीसी हाउण्ड्सले चौथो जित हात पारेको छ । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै...
८ चैत, काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन्...
८ चैत, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडीलाई मैदानभित्र खेल्ने अवसरबाट वञ्चित नगर्न आग्रह गरेको छ। खेलाडीहरुको दबाबपछि लामो समयपछि घरेलु फुटबलअन्तर्गत राष्ट्रिय लिग सञ्चालनमा आएको भए पनि...
९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई अस्वीकार गर्दै चैत १३ गते निर्वाचन गर्ने उल्लेख गर्दै जवाफी पत्र पठाएको छ। राखेपले निर्वाचनका...
८ चैत, काठमाडौं । रोनाल्ड अराउजोले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा शीर्षस्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रायो भालेकानोलाई हराएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले...
८ चैत, काठमाडौं । आठौं संस्करणको ‘इन्टरटेनमेन्ट टेबल टेनिस प्रतियोगिता’को उपाधि महेश श्रेष्ठ, दिक्षा दाहाल र रिनोज ठकुरीको समूहले जितेको छ। ‘इन्टरटेनमेन्ट टेबल टेनिस टूर्नामेन्ट’ (ईटीटी)को आयोजनामा ललितपुरको नख्खुस्थित...
८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालामा आयोजना गरिने मैत्रीपूर्ण फुटबलका लागि अनुमति नदिएको भन्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को आरोपको खण्डन गरेको छ ।...
८ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । वेट आउटफिल्डका कारण...
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । आइतबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई...
८ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ दर्शकबिना खेलाइने भएको छ । पश्चिम एशियामा जारी संकटका कारण प्रतियोगिता अब केवल लाहोर र कराँचीमा मात्रै खेलाइनेछ। पहिले ६...