पौने २ अर्ब डलरभन्दा बढी रकममा बिक्री भयो आरसीबी, पूर्वखेलाडी बिर्ला बने नयाँ अध्यक्ष
११ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलुरु नयाँ लगानीकर्ता समूहले पूर्ण रूपमा खरिद गरेको छ। भारतीय तथा विदेशी व्यवसायिक संस्थाहरू सम्मिलित समूहले १...