छैटौंपटक विश्वकप खेल्ने टिममा मेस्सी, रोनाल्डो र ओचोआ
१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा तीन विश्वप्रसिद्ध खेलाडी ऐतिहासिक उपलब्धि हासिल गर्ने संघारमा पुगेका छन् । अर्जेन्टिनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले...