कुशल र दिपेन्द्रको अर्धशतकमा बागमतीलाई पुलिसको बलियो लक्ष्य
७ चैत, काठमाडौं । ओपनर कुशल भुर्तेल र कप्तान दिपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक्लो अपराजित टिम नेपाल पुलिस क्लबले बागमती प्रदेशविरूद्ध बलियो योगफल...