जोराको शतकमा अमेरिकाविरुद्ध नेपाल ए को प्रतिस्पर्धात्मक योगफल
२८ वैशाख, काठमाडौं । सन्दीप जोराको शतक मद्दतमा नेपाल ए ले अमेरिकाविरुद्धको दोस्रो अभ्यास खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो...