काभा महिला भलिबल च्याम्पियनसिपमा भारतको लगातार दोस्रो जित
९ जेठ, काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह एको खेलमा भारतले माल्दिभ्सलाई २५-९, २५-१४,...