प्रथम महिला गोल्डकपको उपाधि नेपाल पुलिसलाई, टाइब्रेकरमा आर्मी पराजित
२० वैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधि जितेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन...