रियादमा ड्रोन आक्रमणपछि रोनाल्डो प्राइभेट जेटमा साउदी छाडेर मड्रिड पुगे
२० फागुन, काठमाडौं । साउदी अरेबियामा लिग खेलिरहेका पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो मध्यपूर्व क्षेत्रको तनावपूर्ण अवस्थापछि साउदी अरेबियाबाट आफ्नो प्राइभेट जेटमा स्पेनको मड्रिड पुगेका छन् । रियादस्थित अमेरिकी...