मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव जर्मनी प्रस्थान
१६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेका छन् । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर...