हङकङ सिक्सेस : यस्तो प्रतियोगिता जहाँ जति हारेपनि खेलिरहन पाइन्छ
२४ कात्तिक, काठमाडौं । हङकङमा आइतबार हङकङ सिक्सेस क्रिकेट सम्पन्न भयो । तीन दिनसम्म चलेको प्रतियोगिताको फाइनलमा कुवेतलाई हराउँदै पाकिस्तानले उपाधि जित्यो । अघिल्लो संस्करणबाट नेपालले भने यस प्रतियोगितामा...