पार्टी विभाजन रोक्न लागिपरेका छौं : नेता बडू
२०८२ पुष २८ गते १३:०२ अगाडि
बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।