Comments Add Comment

बलिउड/हलिउड

List Grid
फिल्म गर्ने कुरा म आफैं सार्वजनिक गर्नेछु : शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानले ‘जीरो’ फिल्म फ्लप भएपछि हालसम्म कुनै पनि फिल्म साइन गरेका छैनन् । त्यसो त केही दिनअघि के खबर सार्वजनिक भएको थियो भने अब उनी फरहान अख्तरको ‘डन-३’ मा देखिने छन्, तर पछि उक्त कुरा हल्लामै सीमित भयो । त्यस्तै हल्लाका कारण शाहरुखले हालै मात्र एउटा ट्वीट गरेका छन् । शाहरुखले ट्वीटरमा […]

तिहारमा अक्षयसँग कंगनाको भिडन्त

बलिउड नायक अक्षय कुमारले आउँदो बर्षका लागि महत्वपूर्ण बिदाहरु बुक गरेका छन् । सन् २०२० मा उनले अभिनय गरेका केही चलचित्र भारतमा हुने महत्वपूर्ण बिदामा रिलिज हुँदैछ । इद, क्रिसमसलाई समेत बुक गरिसकेका अक्षयले अब तिहारमा पनि नयाँ चलचित्र रिलिज गर्ने भएका छन् । आउँदो बर्षको तिहारमा अक्षय अभिनित चलचित्र ‘पृथ्वीराज चौहान’ रिलिज हुने पक्का […]

नयाँ फिल्मबारे साहरुख भन्छन्–‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’

बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका छन् । उनको नयाँ चलचित्रको विषयमा पनि धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ । पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भयो । तर, साहरुखले यसलाई […]

आशा भोसलेको कथा : जसका लागि उनले परिवार त्यागिन्

भारतीय सिनेमाको संगीतलाई एउटा उचाइमा पुर्‍याउनका लािग गायिका आशा भोसलेको महत्वपूर्ण योगदान छ । १२ हजारभन्दा बढि गीतहरुमा आफ्नो आवाज दिने यी गायिकाको आईतबार (सेप्टेम्बर ८) जन्मदिन हो । आशा ताईको नामले लोकपि्रय भएकी गायिका भोसलेको जन्म ८ सेप्टेम्बर १९३३ मा भएको थियो । उनले हिन्दी भाषाका मात्र होइन मराठी, बंगाली, पञ्जाबी, तमिल, मलयालम, अंग्रेजी, […]

ब्रेकअपपछि इलियानाको यस्तो आक्रोश

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । यस्तैमा, नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् । इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण त सार्वजनिक भएको छैन । तर, इलियानाले आफ्नो […]

यशराजको एक्सन फिल्ममा साहरुख फाइनल

चलचित्र ‘जीरो’को असफलतापछि हच्किएका नायक साहरुख खानले नयाँ चलचित्रमा काम गर्न केही समय लिएका छन् । तर, उनले आफूलाई दर्शकमाझ धमकेदार रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् । भारतीय मिडियामा अनुसार, नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेका छन् । साहरुखले काम गर्न लागेको नयाँ चलचित्रलाई भारतकै सबैभन्दा ठूलो चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले निर्माण […]

रेष्टुराँको बिलले बिग्रियो बर्थडे पार्टी

हरेक व्यक्ति आफ्नो जन्मदिनलाई विशेष तरिकाले सेलिब्रेट गर्न चाहन्छ । बलिउड अभिनेता ऋषि कपूरले पनि आफ्नो ६७ औं बर्थडे विशेष रुपमै मनाउन चाहेका थिए । बिडम्वना, उनको जन्मदिनको सेलिब्रेसन खराब भयो । वास्तवमा, आफ्नो यो विशेष दिनमा ऋषि आफ्नी श्रीमती नीतू कपूरसंग अमेरिकाको एउटा रेस्टुरेन्टमा खाना खान गाए । तर, उक्त रेस्टुरेन्टमा खाना यति महंगो […]

‘छिछोरे’ ले जित्यो दर्शकको मन

सुशान्त सिंह राजपूत तथा श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ आज शुक्रवारदेखि प्रदर्शन भएको छ । फिल्मको ट्रेलरले खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन, त्यसैले पनि दर्शकले फिल्मबाट खासै आशा गरेका थिएनन् । तर, शुक्रवार फिल्म सार्वजनिक भएकाले यसले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरिसकेपछि सामाजिक सञ्जालमा आएका दर्शकहरुको प्रतिक्रियाले उक्त फिल्मले दर्शकको मनमा […]

ज्याकीको उत्साह : २२० फिल्म गरिसक्दा पनि टाइगरको बुवा

बलिउड अभिनेता ज्याकी श्राफ पुनः एकपटक आफ्ना पुराना सहकर्मीहरु सञ्जय दत्त र मनिषा कोइरालासँग फिल्म ‘प्रस्थानम्’ मार्फत दर्शकमाझ आउँदैछन् । ज्याकीले आफ्नो अभिनय करियरमा एक से एक सुपरहिट फिल्महरुमा अभिनय गरेका छन् । ज्याकी यतिबेला आफ्नो जीवनकै राम्रो चरणमा छन् र आफ्ना छोरा टाइगर श्राफको सफलताप्रति पनि निकै खुशी छन् । ज्याकीका अनुसार उनले जिन्दगीमा […]

ऐश्वर्यले एक म्यागजिनका लागि खिचाइन् यस्तो तस्वीर

बलिउड अभिनेत्री ऐश्वर्या राय अचेल फिल्ममा कमै देखिन्छिन् । तर पनि उनको नाम आज पनि बलिउडका सुन्दर अभिनेत्रीहरुको सूचीमा अग्रपंक्तिमै पर्दछ । ऐश्वर्या सधैं आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । हालैमात्र ऐश्वर्याले एउटा पत्रिकाको कभरका लागि फोटो सेसन गराइन्, जसका तस्वीरहरु सामाजिक सञ्जालमा प्रशंसकमाझ चर्चाको विषय बनिरहेका छन् । उक्त फोटो सेसन […]

हृतिक र अक्षयले यसरी सम्झिए विद्यालय जीवन

विद्यालय जीवन सबैको लागि स्मरणिय र रोमाञ्चक हुन्छ । विद्यालयमा छँदा हामीले गरेका अनेक हर्कत पछि सम्झदा रमाइलो लाग्छ । अभिनेता हृतिक रोशनले बाल्यकालका त्यस्तै क्षण स्मरण गरेका छन् । पढाईमा कमजोर थिए ऋतिक रोशनले बताएका छन् कि उनी पढाईमा एकदम कमजोर थिए । कुनैपनि कुरा सहजै स्मरण गर्ने क्षमता उनीसँग थिएन । फेवरेट टिचर […]

सलमानले आफैलाई कोर्रा हान्ने कारण के होला ?

बलिउड सुपरस्टार सलमान खानले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एउटा भिडियो भाइरल भैरहेको छ । सलमानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफैंले शेयर गरेको भिडियो भाइरल भएको हो । उक्त भिडियोमा सलमान खानले आफैंलाई कोर्राले हिर्काएर पैसा माग्ने समूहसँग कुराकानी गरिरहेको दखिएको छ । सलमानले पहिला उनीहरुले आफैंलाई कोर्रा हानेको हेर्छन् र पछि उनीहरुकै कोर्राले उनले आफैंलाई […]

यसरी मनाए ऋषि कपूरले जन्मदिन

आफ्नो जमनाका लोकप्रिय अभिनेता ऋषि कपूर उमेरले ६७ बर्ष पुगेका छन् । उक्त अवसरमा छोरी रिद्धिमा कपूर साहनीले उनका केही पुराना तस्बिरहरुको कोलाज बनाएर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । उक्त कोलाजसंगै रिद्धिमा लेखेकी छिन्-‘मनदेखि तपाईंको लागि बुवा, सबैभन्दा महत्वपूर्ण व्यक्तिका लागि । म तपाईंलाई माया गर्छु ।’ यो भनाइसंगै रिद्धिमाले ह्यास ट्गाय माइड्याडीस्ट्रङ्गेस्ट पनि लेखेकी […]

फ्रेन्च निर्देशकले लगाए साहोलाई चोरीको आरोप

प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ ले उत्कृष्ट समीक्षा नपाए पनि यसले बक्स अफिसमा भने उत्कृष्ट व्यवसाय गरिरहेको छ । पहिलो विकेण्डमै फिल्मले उत्कृष्ट आम्दानी गरेको छ यसको हिन्दी संस्करणले अघिल्ला चार दिनमा ९३ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । तर, केही समय अघिमात्र अभिनेता प्रभासको पछिल्लो फिल्म ‘साहो’ लाई अभिनेत्री लीजा रेले […]

कस्तो छ शुक्रबारदेखि प्रदर्शन हुने सुशान्त र श्रद्धाको ‘छिछोरे’ ?

श्रद्धा कपुर र सुशान्त सिंह राजपुतको नयाँ फिल्म ‘छिछोरे’ यही शुक्रवार अर्थात भदौ २० गतेदेखि प्रदर्शन हुँदैछ । सार्वजनिक प्रदर्शन प्रारम्भ हुनुभन्दा केही दिनअघि अर्थात गत आइतबार यसको विशेष प्रदर्शन गरिएको थियो । त्यसक्रममा बलिउडका थुप्रै सेलिब्रेटीहरुले यो फिल्म हेरेका छन् । फिल्म हेरेपछि केहीले यो फिल्मलाई खुलेर प्रशंसा गरेका छन् । वरुण धवन तथा […]

अन्डरवर्ल्ड डनसँग प्रेम गर्ने अभिनेत्रीहरुको के भयो भविष्य ?

नेटफ्लिक्सबाट सार्वजनिक भएको वेब सिरिज सेक्रेट गेम्स-२ मा मुम्बईका माफिया डन गणेश गायतोन्डे जब प्रहरी र अन्य एजेन्सीबाट भागी-भागी हिँड्छन्, त्यही बेला उनले आफ्नी प्रेमिका जमीलालाई अभिनेत्री बनाउन फिल्ममा लगानी गर्छन् । वास्तवमा, यो केवल फिल्म तथा वेब सिरिजको मात्र कुरा होइन, वास्तविक जिन्दगीमा समेत बलिउड र अन्डरवर्ल्डको अन्तरंग सम्बन्ध रहँदै आएको छ । जहाँ […]

प्रभासको ‘साहो’लाई चोरीको आरोप

प्रभास अभिनित चलचित्र ‘साहो’ले बक्सअफिसमा आक्रामक ब्यापार गरिरहेको छ । यसले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको यस चलचित्रले तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ । श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भए पनि समीक्षात्मक रुपमा भने निकै कमजोर बनेको छ । समिक्षकले चलचित्र बेकारको समेत […]

सलमानले ‘बाजिगर’ छाड्दा साहरुखले किनेका थिए ‘मन्नत’ ?

चलचित्र ‘इन्शाअल्ला’मा नायक सलमान खान र निर्देशक संजयलीला भन्सालीले एकसाथ काम गर्ने कुराले निकै चर्चा पाइरहेको थियो । उनीहरुले लामो समयपश्चात् एकसाथ चलचित्रमा काम गर्दै थिए । तर, अहिले सलमान उक्त चलचित्र नगर्ने मुडमा पुगेका छन् । यो चलचित्रमा सलमानको ठाउँमा अर्का कुनै स्टार नायकलाई राख्न निर्माण युनिट प्रयासरत छ । सलमानले ठुलो व्यानरको चलचित्र […]

राम कपुर भन्छन्–‘९० प्रतिशत कलाकारको जिन्दगी अडिसन दिएरै सकिन्छ’

टेलिभिजन दुनियाँमा कलाकार राम कपुर चर्चित छन् । केही हिट सिरियलमा काम गरेका उनले टेलिभिजनमा राम्रै दबदबा कायम गरे । उनै, राम कपुरले एक मिडियासँग कुरा गर्दै ९० प्रतिशत नयाँ कलाकारले काम नपाउने बताएका छन् । उनले आफ्नो करिअरको संघर्ष संझदै भने–‘करिअरको सुरुवाती ५–७ बर्ष धेरै कलाकारले जस्तै मैले पनि संघर्ष गरेँ । एउटा समय […]

टाइगरकी दिदीको दाबी–‘दिशासँग टाइगरको प्रेम छैन’

पछिल्लो समय बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानीको नाम जोडिन्छ । उनीहरु प्रेममा रहेको खबर आइरहेको हुन्छ । एकसाथ चलचित्र हेर्न हलसम्म पुग्नेदेखि सार्वजनिक कार्यक्रममा देखिनु, उनीहरुका लागि नौलो कुरा होइन । यसैले पनि उनीहरु गहिरो प्रेममा रहेको चर्चा चलिरहेको हुन्छ । यस्तैमा, नायक टाइगरकी दिदी कृष्णा श्राफले टाइगर सिंगल भएको बताएकी छिन् […]

‘साहो’को आक्रामक कमाई, प्रभाषको क्रेज बलिउडमा पनि देखियो

निकै नै खराब प्रतिक्रिया पाएको साउथका सुपरस्टार प्रभाष अभिनित चलचित्र ‘साहो’ले बक्स अफिसमा सुरुवाती तिन दिनमा उत्कृष्ट कमाई गरेको छ । चलचित्रको व्यापारिक आँकडाले पनि बलिउडमा समेत प्रभाषको क्रेज बढेको विश्लेषण गरिएको छ । साउथमा मात्र सिमित प्रभाषको क्रेजलाई ‘बाहुवली’ले विश्वभर पुर्याएको थियो । हिन्दी भाषामा समेत डब गरिएको यो चलचित्रले ३ दिनमा करिब ८० […]