Comments Add Comment

बलिउड/हलिउड

List Grid
‘मिस्टर लेले’मा वरुणको यस्तो रुप

बलिउड नायक वरुण धवन अहिले चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा छ । यी दुई चलचित्र पाइपलाइनमै रहेको अवस्थामा बरुणको नयाँ चलचित्रको फस्टलुक रिलिज गरिएको छ । शशांक खैतानको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । सोमबार […]

जेफ बेजोस र साहरुख एउटै स्टेजमा देखिने

अनलाइन सपिङ अमेजनका संस्थापक जेफ बेजोस भारत भ्रमणमा आउने भएका छन् । जनवरी १५ बाट उनले ३ दिनसम्म भारत भ्रमण गर्नेछन् । सो समयमा उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविच पनि भेटवार्ता हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, भारत भ्रमणका क्रममा जेफले बलिउडका चर्चित नायक साहरुख खानसँग पनि भेट गर्नेछन् । विश्वकै धनाढ्यको […]

यस्तो छ ‘तान्हाजी र छपाक’को व्यापार

बक्स अफिसमा शुक्रबारदेखि रिलिजमा आएका दुई बलिउड चलचित्रले सुखद व्यापार गरेका छन् । नायक अजय देवगणको ऐतिहासिक कथामा बनेको चलचित्र ‘तान्हाजी’ले २ दिनमा ३५ करोडको व्यापार गरेको छ । शुक्रबार १५.१० करोडको व्यापार गरेको चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । चलचित्रको वर्ड अफ माउथ सुखद छ । यसैले पनि चलचित्रको व्यापारमा उछाल देखिएको हो […]

सुटिङका क्रममा साहिद घाइते

गतबर्ष चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका नायक साहिद कपुर यतिबेला नयाँ चलचित्र ‘जर्सी’को छायांकन गरिरहेका छन् । साहिद, चलचित्रको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । उनै, साहिद चलचित्रको छायांकन छाडेर केही […]

मन्त्री इरानी भन्छिन्–‘दीपिका कांग्रेस पार्टीको समर्थक हुन्’

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न पुगेकी नायिका दीपिका पादुकोणमाथि भारतको केन्द्रिय मन्त्री स्मृती इरानी खनिएकी छिन् । चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले भनिन्–‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि, उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् ।’ सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको […]

‘राधे’पछि सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’

नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज हुन्छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको हो भन्ने समेत भइसकेको छ । यो बर्ष पनि सलमानको नयाँ चलचित्र ‘राधे’ इदको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रमा सलमान एक्सन अवतारमा देखिदैछन् । सलमानको सन् २०१३ को इदमा मात्र चलचित्र रिलिज भएको थिएन । यो बाहेक उनी, […]

सारासँगको प्रेमबारे आर्यन भन्छन्–‘फिल्म चल्नु अगाडि नै हामी जोडी बन्यौं’

चलचित्र ‘आज कल’मा काम गरेसँगै नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम सम्बन्धको चर्चा सुरु भयो । लभ स्टोरी कथामा बनेको यो चलचित्रको छायांकनको क्रममा सारा र आर्यन नजिक भएका थिए । तर, केही समयदेखि आर्यन र साराविच ब्रेकअप भएको खबर पनि मिडियामा सार्वजनिक भैरहेको छ । प्रेम र ब्रेकअपको बिषयमा सारा र आर्यनले […]

४६ बर्षमा ऋतिक

बलिउडमा ह्यान्डसम नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन् । ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ । ऋतिकले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘कहो ना प्यार हे’ हो । यो चलचित्र बक्स अफिसमा सुपरहिट भएसँगै ऋतिकको करिअर उदायो । उनी अभिनित २ चलचित्र गतबर्ष रिलिज भए र बक्स अफिसमा सुपरहिट […]

रीयाको प्रेममा सुशान्त

बलिउड नायक सुशान्त सिंह राजपुत केही समयदेखि नायिका रीया चक्रवर्तीको प्रेममा रहेको चर्चा मिडियामा चलिरहेको थियो । तर, यी दुबैले प्रेमको बिषयमा केही पनि बोलेका थिएनन् । यतिसम्म कि, सुशान्तको टिमले समेत यो कुरालाई अस्विकार गरेको थियो । तर, उनीहरु विभिन्न स्थानमा एकसाथ देखिएका भने थिए । तर, अब भने सुशान्त आफ्नो प्रेमलाई सार्वजनिक गर्ने […]

अजय भन्छन्–‘हिंसा समाधान होइन’

जवाहरलाल नेहरु विश्वविद्यालयमा जनवरी ५ मा विद्यार्थीहरुमाथि नकावधारीले गरेको आक्रामणको विरोधमा बलिउडकर्मी पनि अगाडि आएका छन् । नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरुलाई विश्वविद्यालयमा पुगेर भेट गरेपछि अहिले ट्विटरमा उनको पक्ष र विपक्षमा बहस पनि देखिएको छ । तर, उनीपछि पनि बलिउडकर्मीले यो बिषयमा बोलिरहेका छन् । नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको बिषयमा आफ्नो मुख […]

‘दबंग ३’का भिलेनलाई सलमानको कार उपहार

बलिउड नायक सलमान खानले चलचित्र ‘दबंग ३’का भिलेन किच्चा सुदिपलाई कार उपहार दिएका छन् । सलमान आफै सुदिपको घरमा पुगेर कार उपहार दिएका हुन् । चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १५० करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । बक्स अफिसमा चलचित्र हिट मात्र भएपनि सलमानले आफ्ना कलाकारप्रति यस्तो माया भने देखाएका छन् । सलमानले […]

जेएनयू कलेजमा पुगेपछि दीपिकाको आलोचना

भारतमा विगत केही हप्तादेखि एकपछि अर्को राजनीतिक घटनाक्रम देखिएको छ । नागरिकता संसोधन विधेयक पास भएसँगै यसको चर्को विरोध पनि भैरहेको छ । यसले, विशेषगरि विद्यार्थीहरुलाई पनि तताएको छ । तर, केही दिन अगाडि मात्र दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीहरुमाथि आक्रामण भएपछि फेरि माहोल बदलिएको छ । विद्यार्थीहरु अहिले यो घटनाको विरोध गरिरहेका छन्, जुन […]

अनिल कपुर भन्छन्–‘मलाई फेरि प्रेममा डुब्न मन छ’

नायक अनिल कपुर अभिनित चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक गरिएको छ । यो ट्रेलरमा नायक अदित्य रोय कपुर र नायिका दिशा पटानीविच चुम्बनका थुप्रै दृश्य समावेश छन् । चलचित्रमा दिशा र अदित्यको रोमान्टिक दृश्य देखेपछि मुख्य कलाकार अनिल कपुरले पनि आफूलाई प्रेममा डुब्न मन लागेको बताए । ६३ बर्षका नायकले भने–‘मलाई पनि दिशा र अदित्यको रोमान्स […]

एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड

बलिउड नायक अक्षय कुमारका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरिरहेका छन् । अहिले अक्षय कुमारको दिन बलेको छ । उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन् । तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन् । सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् । एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक […]

को हुन् नबोली दर्शकलाई हसाउँने ‘मिस्टर विन’ ?

सामाजिक संजालमा ‘मिस्टर विन’को भिडियो नहेर्ने कमै होलान् । अझ भनौ उनको भिडियो हेरेर नहाँस्ने कमै होलान् । मिस्टर विनले भिडियोमा कुनै संवाद बोल्दैनन् । उनले नबोली नबोली नै शारीरिक हाउभाउले र विभिन्न उट्पट्याङ क्रियाकलापले दर्शकलाई हसाउने गर्छन् । मिस्टर विनको चलचित्र, छोटा भिडियो, कार्टुन लगायत धेरै खुराकहरु युट्युबदेखि फेसबुकमा प्रशस्तै भेटिन्छन् । उनले भिडियोमा […]

सलमानको ‘दबंग ३’लाई अक्षयको ‘गुड न्यूज’ले उछिन्यो

बलिउडमा अहिले बक्स अफिसमा कसको राज चल्छ ? यसको जवाफ एक साताको अन्तरमा रिलिज भएका २ चलचित्रको व्यापारले पनि दिनेछ । डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ले उछिनेको छ । ‘दबंग ३’ले […]

विद्या भन्छिन्–‘राजनीतिको बिषयमा बोलेर मलाई टाउको दुखाउनु छैन’

भारतमा विभिन्न समयमा हुने राजनीतिक घटनाक्रमका बिषयमा नाम चलेका बलिउडकर्मीले बोलेको पाइदैन । थोरै मात्र कलाकारले राजनीतिक घटनाक्रमका बिषयमा आफ्नो विचार व्यक्त गर्ने गरेको पाइन्छ । बलिउड कलाकारले राजनीतिक घटनाक्रमको बिषयमा नबोल्नुको कारण के त ? यो बिषयमा नायिका विद्या बालनले आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले आफूलाई बढी चासो हुने विषयमा मात्र बोल्नु […]

३४ बर्षमा दीपिका

बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगाडि म्यूजिक भिडियोमा काम गरेकी थिइन् । सन् २००७ मा रिलिज भएको चलचित्र ‘ओम शान्ती ओम’मा काम गरेपछि दीपिकाको बलिउड […]

‘छपाक’मा लगानी मेरै हो, रणवीरको होइनः दीपिका

बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ जनवरी १० बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् । उनले केए ब्यानरमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रको गीत रिलिज कार्यक्रममा दीपिकालाई चलचित्रमा लगानी गरेको रकम रणवीरको हो भनेर प्रश्न सोधिएको […]

यी हुन् बर्षका ५ प्रतिक्षित बायोपिक फिल्म

बलिउडमा बायोपिक चलचित्रको लहर चलेको छ । बायोपिक चलचित्रले व्यापारिक रुपमा सफलता पाएपछि बलिउडमा यसको लहर चलेको हो । गतबर्ष पनि केही बायोपिक चलचित्रले राम्रो व्यापार गरे । यसैले पनि चलचित्रका मेकरहरु अहिले बायोपिक कथामा चलचित्र बनाउन लागिपरेका छन् । यो बर्ष बलिउडमा केही यस्ता चलचित्र छन्, जसले व्यापारिक रुपमा पनि सफलता पाउने अपेक्षा गरिएको […]

‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार

नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ । उनै, सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’मा देखिदैछिन् । यो चलचित्रको हालैमात्र एक तस्वीर सार्वजनिक भएको छ । जहाँ, बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन् । […]