स्थानीय तहमा आन्दोलनबाट भएको क्षतिको विवरण संकलन सुरु
२०८२ असोज १ गते १६:३९ अगाडि
प्रदर्शनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी भएको छ ।...