Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
अदिती सोध्छिन्- ‘कुन पोज राम्रो ?’

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती बुढाथोकी यतिबेला फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिँदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ । निर्देशक सुरेन्द्र पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफू तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् । चलचित्र ‘कृ’पछि नायिका बुढाथोकी दर्शकमाझ यो चलचित्रमार्फत् आउन […]

दैनिक व्यायाम गर्दै राजेश हमाल

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ । नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा […]

मान्छे कति बेइमानी, आफुमात्रै हाँस्न खोज्छ !

२५ वैशाख, पोखरा । कोरोना भाइरस कोभिड–१९ को माहामारीमा मान्छेका अनेक रुप देखिए । गरिब, सर्वहाराका दुख, राहतका कार्यक्रममा लुछाचुडी, सरकारका रहेका मान्छेका व्यवहार, यो संकटमा अनेक मान्छे देखिए । यो बेला गायक विनोद बानियाँले आफ्नै गीत सम्झिए । यो मान्छे कति बेइमानी अरुको छाती कुल्चि हिँड्छ दुख्छ भन्ने जानीजानी यो मान्छे… कोराना भाइरसले देश […]

अमेरिकन चलचित्रमा स्वस्तिमाको दिदी बन्दै केकी

नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्दैछिन् । अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । स्वस्तिमासँगै यस चलचित्रमा नेपालबाट अर्की नायिकाले पनि काम गर्ने भएकी छिन् । उनी हुन्, केकी अधिकारी । केकी पनि चलचित्रको लागि अनुबन्धित भइसकेकी […]

समुन्द्री तटमा डेट गर्न चाहन्छिन् वर्षा

लकडाउनका कारण कलाकारहरुलाई आफ्ना फ्यानसँग जोडिने सजिलो माध्यम बनेको छ, सामाजिक संजाल । सामाजिक संजालमा उनीहरुहरुले शुभचिन्तकको मनको खुलदुली पनि मेटाइरहेका छन् । नायिका वर्षा सिवाकोटी पनि सामाजिक संजालमा निकै सक्रिय छिन् । वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरुको केही प्रश्नमा जवाफ दिएकी छिन् । जसमा उनले आफ्नो विवाह र सम्बन्धको बारेमा कुरा गरेकी छिन् । […]

अमेरिकामा रहेकी नन्दिता भन्छिन्– ‘दिनमै ४०–५० पटक हात धुन्छु’

कोरोनाको संक्रमण विश्वभर छ । विश्वभर रहेका नेपालीहरुलाई यसले विभिन्न कोणबाट प्रभावित बनाएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभाव विश्वै शक्तिशाली देश अमेरिकालाई परेको छ । अमेरिकामा कोरोनाका कारण मृत्युको हुनेको संख्या ७० हजार नाघिसकेको छ । अमेरिकामा धेरै नेपाली कलाकारहरु बसोबास गर्छन् । कोरोनाका कारण अमेरिकामा रहेका नेपाली कलाकारहरु पनि प्रभावित भएका छन् । […]

अमेरिकन आइडलमा नेपाली आवाजको जादु

२३ वैशाख, काठमाडौं । नोवल कोरोना भाइरसको त्रासका कारण उत्पन्न असहज परिस्थितिले गर्दा नेपालमा टिभी रियालिटी सोहरू स्थगित छन् । तर, कोरोनाको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा ‘अमेरिकन आइडल’ भने निरन्तर छ । यो अमेरिकामा मात्र नभएर विश्वभर हेरिने गायन रियालिटी सो हो । अमेरिकन आइडलको यो संस्करण नेपालीका खास किन छ भने एक नेपाली युवाले […]

जसिताको अपिल–‘बाहिर निस्कदा जनावरका लागि पनि सोच्नुहोस्’

नायिका जसिता गुरुङले आफ्नो लागि खानेकुरा किन्न बजारमा निस्कदा जनावरका लागि पनि सोच्न सबैसँग अपिल गरेकी छिन् । एक सामाजिक संस्थासँग मिलेर कुकुरलाई खाना खुवाउँदै गरेकी जसिताले अन्य मानिसहरुलाई पनि जनावरका लागि सोच्न अपिल गरेकी हुन् । जसिताले कोभिड १९ को संक्रमणका कारण सबैर्लाइ घरमै बस्न र आफनो ख्याल राख्न आग्रह पनि गरेकी छिन् । […]

स्वस्तिमाको छलाङः अमेरिकन चलचित्रमा काम गर्दै !

नेपाली चलचित्र क्षेत्रमा हक्की, निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । विवादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् । उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन । भलै, उनी अभिनित सबै चलचित्र सफल नभएपनि ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा […]

सुपुष्पाको फेसन बदलियो, फिल्म करिअर के होला ?

चलचित्र ‘रणवीर’मा काम गर्दा नायिका सुपुष्पा भट्ट सोझी गाउँले यूवतीको भूमिकामा थिइन् । उनको यो भूमिकालाई दर्शकले निकै रुचाए । दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा अतिथी भूमिकामा देखिएपनि उनी नोटिस भइन् । सुपुष्पा आफूलाई बोल्ड, हट, सेक्सी नायिका भनेको मन नपर्ने तर्क पनि गर्थिन् । उनै सुपुष्पाले चलचित्र ‘चपली हाइट ३’सम्म आइपुग्दा चलचित्रमा आफ्नो भूमिका […]

करिश्माको यस्तो सुझाव

नायिका करिश्मा मानन्धर लकडाउनको समयमा कहिले सामाजिक काममा व्यस्त छिन् भने कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् । करिश्मा विशेषगरी राजनीतिमा लागेसँगै उनको समालोचना खुबै हुने गरेको छ । सामाजिक सञ्जालमा करिश्माले लेखेका विषयहरू कहिले विवादित बनेका छन् भने कहिले चर्चामा पनि छन् । नायिका करिश्मा मानन्धर साना-साना कुरामा पनि ट्रोलको सिकार भएकी छिन् । उनै […]

चलचित्र उद्योग थलिन आँट्यो, करोडौं लगानी जोखिममा

उदाहरण १ : कोरोनाको त्रास र लकडाउनका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ निर्धारित मितिमा रिलिज हुन सकेन । चलचित्र हलमा आएको भए निर्माता सुदर्शन थापाले यतिबेलासम्म नाफाघाटा भोगिसकेका हुन्थे । तर, रिलिज रोकिएपछि उनी ठूलो समस्यामा परेका छन् । सुदर्शनले चलचित्रका लागि ३० लाख हाराहारीको खर्च पब्लिसिटीमा गरिसकेका थिए । अब फेरि उनले चलचित्र […]

अमेरिकाबाट कविता सुनाउँदै जीवन

नायक जीवन लुइँटेल अमेरिकामा छन् । विगत ३ वर्षदेखि उनी अमेरिकामा बस्दै आएका छन् । अमेरिका पुगेका जीवन केही समय गुपचुप अवस्थामा थिए । न सामाजिक सञ्जालमा देखिन्थे, न कतै उनले अन्तर्वार्ता नै दिएका थिए । उनी आफ्नै दुनियाँमा रमाइरहेका थिए । तर, केही दिन अगाडि जीवन एक्कासी फेसबुकको लाइभमा देखिए । उनले त्यहाँ कोरोनाको […]

‘माया जदौ’ करोड क्लबमा, तर रिलिज हुन पाएन फिल्म

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोडभन्दा धेरैपटक हेरिएको छ । साढे दुई महिनाअगाडि युट्युबमा सार्वजनिक भएको यो गीतलाई एक करोडभन्दा धेरैपटक हेरिएको हो। ९४ हजार लाइक भएको यो गीत दर्शकहरूले मन पराएका छन् । गीत सार्वजनिक भएपछि यसको दृश्य बलिउड चलचित्र ‘ओम शान्ति ओम’को शीर्ष गीतसँग मिल्न गएको भनेर पनि […]

लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्युल ?

नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटीको हातमा चलचित्रको अभाव छैन । लकडाउन खुलेपछि यी दुई नायिकालाई चलचित्रको तालिका मिलाउन नै हम्मेहम्मे हुने देखिएको छ । नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब २५ प्रतिशत मात्रै छायांकन सकिएको छ । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्ने छ । उक्त […]

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई […]

क्वारेन्टाइनमा यसरी बित्दैछ पल शाहको दैनिकी

घरमा ढुक्कसाथ बस्ने फुर्सद सायदै मिल्थ्यो, अभिनेता पल शाहलाई । कहिले छायांकन, कहिले डबिङ, कहिले इभेन्ट, कहिले अन्र्तवार्ता । बेफुर्सदिला थिए । उनको यो गतिशिल दैनिकी अहिले एकाएक फेरिएको छ । उनी बडो आरमसाथ दिनहरु बिताउँदैछन् । न छायांकनको धपेडी, न भेटघाट । दिनहुँको धपेडीबीच ज्यानलाई विश्राम दिन पाएका छन् । सामान्य दिन हुँदो हो […]

नरेशको कवितामा ‘लकडाउन’

सञ्चारकर्मी नरेश भट्टराइले चलचित्र तथा आधुनिक गीतहरू लेख्दै आएका छन् । नरेशले सिर्जना गरेका चलचित्रका गीतहरू चर्चामा पनि छन्। उनै नरेशले लकडाउनको समयमा कवितामार्फत् विदेशबाट फर्किन नपाएका नेपालीहरूको कथा भन्न खोजेका छन् । ‘दुष्ट भई कोरोना आयो, कोरोनाले बन्दी बनायो’ भन्दै नरेशले विदेशबाट फर्किन चाहेका नेपालीको व्यथा गीतमा समावेश गरेका छन् । उनले आफ्नो माया […]

अनमोलको फिल्म रिलिजमा सधैं समस्या

अनमोल केसीको चलचित्र रिलिजको तालिका र उनको व्‍यक्तिगत स्वभावलाई एकै ठाउँमा राखेर हेर्ने हो भने अहिले उनको सोचभन्दा फरक परिस्थितिको विकास भएको छ। नायक केसी वर्षमा २ वटा चलचित्रमा काम गर्न चाहन्छन् । एक वर्षमा आफू अभिनित  दुईवटा चलचित्र  रिलिज होस् भन्ने उनको चाहना अहिले पूरा हुन सकेको छैन । पूरा भइहाले पनि सेड्युल राम्रो […]

‘नाइँ नभन्नु ल-६’का लागि दुई वर्षालाई अफर

निर्देशक विकासराज आचार्य चलचित्र ‘नाइँ नभन्नु ल-६’ निर्माणको तयारीमा छन् । उनको योजना त यही साउनबाट छायांकनमा जाने छ । तर, लकडाउन र त्यसपछि उत्पन्न हुने परिस्थितिका कारण चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । आचार्यले कथा फाइनल गरेर कलाकार चयन गर्ने प्रक्रिया भने अगाडि बढाइसकेका छन् । निर्देेशक आचार्य यसपटक नयाँ नायकको साथमा […]

मरिस्काले साटिन् औँठी

नायिका मरिस्का पोखरेलले चलचित्र क्षेत्रमा सुखद् यात्रा तय गर्न सकिनन् । डेब्यु चलचित्र ‘के म तिम्रो होइन र’बाट आशलाग्दो नायिकाको रुपमा उदाएकी उनले त्यसपछि सफलता पाइनन् । उनी अभिनित चलचित्र लगातार असफल भइरहे । बरु मरिस्काको चर्चा लोक गीत ‘सालको पात’बाट चुलिएको थियो । त्यसै गीतबाट उनलाई धेरैले चिनेका थिए । उनै नायिका मरिस्काले विवाह […]