विद्याको सदस्यता नविकरण गरेकोमा आत्मालोचित भए काशिनाथ, भने- ठूलो गल्ती भयो

ओली भण्डारीलाई रोक्न चाहन्छन्, सक्छन् ?


दुईपल्ट राष्ट्रपति बनेर एमालेमा फेरि सक्रिय हुन चाहेकी भण्डारीलाई अध्यक्ष ओली कुनै पनि हालतमा रोक्न चाहन्छन् भन्ने पुष्टि हिजो सकिएको सचिवालय बैठक, अनि आज शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले छर्लंगै पारिदियो ।
शेखरले सक्रियता बढाउँदा कांग्रेस भित्र–बाहिर तरंग


शेखरले पछिल्ला दिनमा एकाएक बढाएको दौडधुपलाई कांग्रेस भित्र र बाहिर दुवैतर्फ चासोका साथ हेरिएको छ । प्रचण्डदेखि विद्या भण्डारीसम्म भेटिरहेका उनले राष्ट्रिय राजनीतिको केन्द्रमा आफूलाई उभ्याउन सक्लान् त ? एक रिपोर्ट :
‘ढुक्क हुनुस् ओलीपछिको प्रधानमन्त्री शेखर कोइराला’


अब गगन र शेखर एकठाउँमा आउँछन्। नआएर सुखै छैन। गगनले आफ्नो राजनीति बचाउनका लागि पनि शेखर कोइरालासँग मिल्नै पर्छ। शेरबहादुरसँग गगनजीको राजनीति सुरक्षित रहँदैन।
अब्बास कियारोस्तामी : आजका शीर्ष फिल्ममेकरले आदर्श मानेका व्यक्तित्व
विश्व सिनेमाको पहिलो पंक्तिका किंवदन्तीहरूमा अब्बास कियारोस्तामी अग्रपंक्तिमा छन् । उनको निधन सन् २०१६ मा फ्रान्समा भयो
भण्डारी र पुन राजनीतिमा फर्किनु निजी र दलगत विषय मात्रै होइन : भट्टराई
नेपालको संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भूमिकामा राखेको भएपनि त्यस पदको गरिमा कायम राख्न पूर्वराष्ट्राध्यक्षहरू दलगत मोहबाट मुक्त हुनुपर्नेमा उनको जोड छ ।
ट्रेन्डिङ
एड्रेनल ग्रन्थी के हो ? कसरी हुन्छ यसमा क्यान्सर ?
हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ, शरीरको पछाडि, मिर्गौलाको माथिल्लो भागमा दुईवटा साना ग्रन्थीहरू हुन्छन्...