न्यूनचापीय क्षेत्र कमजोर हुँदै, आज रातिदेखि मौसममा सुधार आउने
आज रातिको समयमा भारी वर्षाको सम्भावना नरहने र मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् सन्जिव अधिकारीले बताएका छन् ।
नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध
डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्याइयो प्रहरी कार्यालय
मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई करिब २ बजे प्रहरी कार्यालय ल्याइपुर्यायो । अनि एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर सोधपुछ गरियो ।
बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे
बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।
अस्ट्रेलियामा जेटस्टारका कर्मचारी आन्दोलित, सोमबार वार्ता
११ असोज, सिड्नी । अस्ट्रेलियाको प्रमुख बजेट एयरलाइन्स जेटस्टारका कर्मचारीहरू पारिश्रमिक र सेवा सुविधासम्बन्धी माग राख्दै औद्योगिक आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेस युनियन (एएसयू) मा आबद्ध करिब १ हजार...
ट्रेन्डिङ
द्वन्द्वकालका यौनहिंसा पीडित, जसका लागि आएन शान्ति
खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वसाधारणमाथि भएको ज्यादती । त्योभन्दा बढी महिलामाथि भएका...
गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ
‘डाक्टर साब, बच्चा राख्न सक्ने अवस्था छैन । तर कसैलाई थाहा नहोस् है !’...
