नेपालमा अवस्था प्रतिकूल बनेपछि स्वदेश फर्कँदै बंगलादेश फुटबल टोली
२४ भदौ, काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न आएको बंगलादेश फुटबल टोली आज स्वदेश फर्कने भएको छ । जेनजी आन्दोलनका कारण राजधानी काठमाडौंसहित समग्र नेपालको अवस्था प्रतिकूल बन्दै गएपछि...