नायिका आना शर्मा लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडरमा नियुक्त
२३ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली लुम्बिनी लाभाज टिमले नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। महिला खेलाडीको सशक्तिकरण, खेलकुदको लोकप्रियता बढाउने र...