मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोलीमाथि एन्फाको गोलवर्षा
३ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फाले १०-२...